यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रलेस कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रलेस कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

प्रलेस कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार २१:४७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा प्रलेस कैलालीको आयोजनामा स्रष्टा सृजना प्रस्तुति कार्यक्रम गरिएको छ ।

आज शनिबार प्रगतिशील लेखक संघ कैलालीको आयाेजनामा नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना प्रस्तुति कार्यक्रम गरिएको हो ।

प्रलेसका कैलालीका जिल्ला संयाेजक ओमप्रकाश पुनको अध्यक्षतामा प्रदेश सभा सदस्य तथा कवि शिव सिंह ओलीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै संघका सचिव तेजराज कापडी ‘रियल एनालाइसिस तेज’ले सञ्चालन गरेको उक्त कार्यक्रममा संघका जिल्ला सदस्य उर्मिला न्यौपाने स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा विभिन्न साहित्यकार तथा बुद्धिजीवीहरुकाे उपस्थिति रहेको थियोे । 

यस्तै कार्यक्रममा प्रमुख अतिथि, बिशिस्ट अतिथि र अतिथि लगायत ३५ जना स्रष्टाले कविता, जगल, मुक्तक र गीत वाचन तथा साहित्य विमर्श विशेष मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार जनक रसिकले समग्र कार्यक्रमकाे समालोचना र जगदीश ओझाले प्रलेस सुपकाे मुखपत्र ह्याँककाे विमर्श गरेका थिए । संघले सडक कविता कार्यक्रम राख्न सुझाव पनि उपस्थिति स्रष्टाहरुले सुझाव पनि दिएका छन् ।

प्रगतिशील लेखक संघ कैलालीको नयाँ प्रतिभा खाेजका लागि स्रष्टा सृजना कार्यक्रम जिल्लाव्यापी अभियान अन्तरगतकाे याे दाेस्राे सत्र हो ।  यसलाई अझै व्यापक र बिस्तार गर्ने निर्णय संघले लिएको छ ।

अघिल्लो लेख धनगढीमा ट्यागमी एपबारे अन्तरक्रिया
अर्को लेख धनगढीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीको जाखोरतालबाट लागुऔषधसहित २ जना पक्राउ

२०८२ बैशाख २७, शनिबार १५:५८ गते
कैलालीसमाचार

कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा डडेल्धुरको एक जनाको मृत्यु

२०८२ आश्विन ४, शनिबार १३:११ गते
कैलाली

धनगढीको मोहना नदीमा डुबेर २ जनाको मृत्यु, २ घाईते

२०८१ चैत्र २, शनिबार ११:४३ गते
कैलाली

कैलालीमा बेवारिसे शव फेला

२०८१ कार्तिक २६, सोमबार १६:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?