यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार १०:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।

उनलाई चितवन राइनोजले अनुबन्ध गरेको हो । चितवनले पाँचौं विदेशी खेलाडीका रुपमा बोपारालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लाङ्ग, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका अलराउण्डर जान निकोल लेफ्टी इटनलाई अनुबन्ध गरेको थियो ।

३९ वर्षीय बोपाराले इंग्ल्यान्डका लागि तीन वटै फर्म्याटको क्रिकेट खेलेका छन् । साथै आइपीएलसहितका लिग खेलेका छन् ।

चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपीएल क्रिकेटमा आठ वटा टोली छन् । यो प्रतियोगिता आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म हुँदैछ ।

अघिल्लो लेख शिख धर्मावलम्बीले आज गुरुनानक जयन्ती मनाउँदै
अर्को लेख विश्वकप छनोट स् अर्जेन्टिना पाराग्वेसँग पराजित, ब्राजिल र भेनेजुएलाले बराबरी खेले
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउने प्रयासप्रति विश्व हिन्दु परिषद् नेपालको कडा आपत्ति
  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

चीनमा भएको तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित २६ पदक जिते

२०८२ पुष २०, आईतवार १५:५९ गते
खेलकुद

कर्णालीले जित निकाल्दा एनपिएलबाट बाहिरियो चितवन

२०८१ पुष ३, बुधबार १२:५१ गते
खेलकुद

भारतलाई हराउँदै एसीसी टी–२० महिला एसिया कपको उपाधि श्रीलंकालाई

२०८१ श्रावण १३, आईतवार १८:४४ गते
खेलकुद

नेपाल र ताजकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल हुँदै

२०८१ कार्तिक २८, बुधबार १३:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?