कैलालीकैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु पछिल्लो अपडेट: २०८१ श्रावण २९, मंगलवार १०:०० गते SudarshanTelevision 0 मिनेटको सेयर गर्नुहोस् धनगढी – कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। अघिल्लो लेख सामुदायिक वनमा कागती र डाले घाँसखेती अर्को लेख छावा मृत फेला एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. भर्खरै कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल