यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

त्रिनगर माविमा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा रक्तदान, २१ जनाले गरे पहिलोपटक रक्तदान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ५, शुक्रबार १४:३७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –कैलालीमा पछिल्लो समय बिरामीका लागि आवश्यक पर्ने रगत तथा रक्ततत्त्वको कमि हुँदै गएपछि विद्यार्थीहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

धनगढीस्थित त्रिनगर माध्यामिक विद्यालयमा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीहरुले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गर्दै २१ पिन्ट रगत संकलन गरेका छन् ।

आज विद्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ जना विद्यार्थीहरुले पहिलोपटक रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कविता सार्कीले बताइन् । उनले ९ छात्रा र १२ छात्र गरि २१ जनाले जीवनमै पहिलोपटक रक्तदान गरेको सार्कीले बताइन् ।

प्रदेशमै सबैभन्दा बढीपटक रक्तदान गरेका स्वयमसेवी रक्तदाता दिपक उपाध्यायले विद्यार्थीहरुसङ्ग अन्तरक्रिया पछि विद्यार्थीहरु रगत दिन तयार भएको आमसञ्चार विषयका प्राध्यापक टेकेन्द्र देउवाले बताए ।

रक्तदान गर्दाका फाइदा र यसको महत्वको बारेमा रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै त्रिनगर माविका प्राचार्य भुपाल खड्काले विद्यार्थीहरुको रक्तदान कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

अघिल्लो लेख रुस–युक्रेन युद्धमा होमिएका कञ्चनपुरका लोकेन्द्र ६ महिनादेखि बेपत्ता
अर्को लेख नेपाल प्रिमियर लिगको उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीराष्ट्रियसुदूरपश्चिम प्रदेश

कैलालीमा वन्यजन्तुका लागि जंगलमै पोखरी

२०८१ असार २४, सोमबार १७:५१ गते
कैलाली

धनगढीमा स्याटेलाइटबाट खोलाको क्षेत्राधिकार निगरानी गरिने

२०८१ मंसिर २१, शुक्रबार ००:२९ गते
कैलालीसमाचार

कैलालीमा चट्याङ पर्दा दश जना घाइते

२०८१ श्रावण २७, आईतवार २१:२१ गते
कैलाली

धनगढीमा फागुन २१ गतेदेखि महायज्ञ हुने

२०८१ फाल्गुन १९, सोमबार ११:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?