कैलालीकैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु पछिल्लो अपडेट: २०८१ श्रावण २९, मंगलवार १०:०० गते SudarshanTelevision 0 मिनेटको सेयर गर्नुहोस् धनगढी – कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो। सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। अघिल्लो लेख सामुदायिक वनमा कागती र डाले घाँसखेती अर्को लेख छावा मृत फेला एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस् Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. भर्खरै रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा