यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका सुनिलद्धारा अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसमा सहयोग
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका सुनिलद्धारा अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसमा सहयोग
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

बाजुराका सुनिलद्धारा अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसमा सहयोग

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १५, बिहीबार ०९:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको कैलाली मोडेलमा अध्ययनरत बाजुराका सुनिल बुढा (कछुवा) १५ वर्षको उमेरमै खण्डकाव्य प्रकाशन गरेर त्यसबाट आएको सम्पूर्ण रकमले सामाजिक कार्य गर्दै आइरहेका छन्। यस अघि पनि उनले सुदूरपश्चिमका लगभग ४ जिल्लाका ग्रामीण क्षेत्रका बालबालिकाका लागि शैक्षिक सामग्रीहरु वितरण गरिसकेका छन्।

भर्खरै ‘दिनेश शर्मा स्मृति नवसर्जक पुरस्कार-२०८१’ बाट सम्मानित भएका सुनिल बुढा (कछुवा) ले स्मृति पुरस्कारमा पाएको रकम र सुदूरपश्चिम होस्टेलको सहकार्यमा कैलालीको अत्तरियामा रहेको ‘श्री महिला तथा बालबालिका सेफ हाउस’ मा आज शिवरात्रीको अवसर पारेर केही थान लत्ताकपडा, फलफूल साथसाथै महिलाका लागि महिनावारीमा आवश्यक पर्ने सेनिटरी प्याड सहयोग गरेका छन्। यस अघि पनि उनले सुदूरपश्चिम होस्टेलको सहकार्यमा डोटीमा पनि लत्ताकपडा वितरण गरेका थिए। यस कार्यमा उनी संगै कैलाली मोडेल कलेजमा पढ्ने अनिल अवस्थी र तुलाराम ढाँटले सघाएका थिए।

सेफ हाउसमा बुढाको टिमले त्यहाँका बालबालिका संग अन्तरक्रिया पनि गरेका थिए। सेफ हाउसका बालबालिकाले नाचगान गरेर रमाइलो पनि गरेका थिए।

बुढाद्वारा लिखित ‘सहर जाने बाटो’ खण्डकाव्य त्यहाँका बालबालिकाका लागि उपहारस्वरूप पनि दिएका थिए। ३८ जना बालबालिका रहेको सेफ हाउसमा शिवरात्रीको अवसर पारेर बुढाको टिम र सुदूरपश्चिम होस्टेलको न्यानो सहयोग पाएर त्यहाँका बालबालिकाले पनि खुशी व्यक्त गरेका छन्।

अघिल्लो लेख धनगढी उपमहानगरमा ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’
अर्को लेख अब बैतडीमै स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अछामकैलालीसमाचारसुदूरपश्चिम प्रदेश

अछामका एक शिक्षक धनगढीबाट बेपत्ता

२०८१ असार २५, मंगलवार २०:०९ गते
कैलाली

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

२०८१ श्रावण २४, बिहीबार ०८:५३ गते
कैलालीसमाचार

टीकापुरबाट ६ लाख ३४ हजारको भन्सार छलीका सामानसहित एक जना पक्राउ

२०८२ श्रावण १२, सोमबार ११:५४ गते
कैलाली

चिसापानी–कुइने सडक क्षेत्रको रुख कटान आदेशका लागि सम्झौता

२०८२ बैशाख ३, बुधबार १३:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?