यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार १७:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का नसिभ चौधरीको शव २ दिनदेखि अस्पतालमै रहेको छ।

आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ति नदिएसम्म शव नउठाउने अडान लिएपछि २ दिनदेखि शव नोभा हस्पिटलको आईसीयु कक्षमा राखिएको छ।

पीडितका आफन्त र अस्पताल प्रशासनबिच शनिबार पटक–पटक छलफल र वार्ता भएपनि सहमति हुन सकेको छैन। जन्डीसको बिरामी भएर साउन ७ गते नोभा हस्पिटलमा भर्ना भएका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो।

मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन्। अस्पतालका सूचना अधिकारी पदमराज भट्टले भने अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको बताउँदै आएका छन्।

अघिल्लो लेख धनगढीमा बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव
अर्को लेख अछाममा लागूऔषधसहित दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले डा. हेमराज पन्तलाई नागरिक अभिनन्दन गर्ने

२०८१ माघ ५, शनिबार १८:२७ गते
कैलाली

कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा

२०८१ माघ ८, मंगलवार १४:२९ गते
कैलालीप्रदेशसमाचार

धनगढीमा एक महिलाको करेन्ट लागेर मृत्यु

२०८१ भाद्र १२, बुधबार १३:५८ गते
कैलालीसमाचार

मुम्बईमा पहिलो खेलमा फिनिक्स स्पोर्ट्स क्लबसँग डीसीए पराजित

२०८२ माघ २६, सोमबार २०:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?