यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीमा बिरामीको मृत्युपछि अस्पताल परिसरमा तनाव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १२, शनिबार १६:१८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढीको नोभा अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव उत्पन्न भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि अस्पताल परिसरमा तनाव सिर्जना भएको हो ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । उनीहरूले आज अस्पतालमा ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

साउन ७ गते चेकजाँचका लागि अस्पताल पुगेका चौधरीलाई जन्डिस देखिएको भन्दै अस्पतालले भर्ना गरेको थियो । शुक्रबार थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकोमा एम्बुलेन्समा राख्नेक्रममा नै बिरामीको ज्यान गएको जनाइएको छ ।

अस्पतालले समयमा अन्यत्र रिफर नगर्दा बिरामीको ज्यान गएको मृतकका मामा रामकृष्ण चौधरीले आरोप लगाए । उनले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाएका छने । अस्पताल प्रशासनले भने बिरामीको उपचारमा चिकित्सकले लापरबाही नभएको दाबी गरेको छ ।

मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन, क्षतिपूर्ति र दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने मागसहित आन्दोलन थालेका छन् । उनीहरूले शव नबुझ्ने अडान राखेका छन् । आन्दोलनरत आफन्त तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षाका लागि अस्पतालमा प्रहरी तैनाथ गरिएको छ ।

अघिल्लो लेख फेरि पनि सडकमा पलेटी कस्न तयार छौं : प्रचण्ड
अर्को लेख धनगढीकाे नोभा हस्पिटल : उठेन मृतककाे शव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलाली

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर १२, बुधबार १०:१७ गते
कैलाली

जलवायु वित्तका लागि जारी कोप-२९ को समर्थनमा धनगढीमा र्याली

२०८१ मंसिर १, शनिबार ११:५४ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

१८६ जनाले ल्याए ४ जीपीए

२०८१ असार १३, बिहीबार १३:१६ गते
कैलाली

कैलालीमा १ सय एक जनाको आँखाको निःशुल्क शल्यक्रिया

२०८१ आश्विन १४, सोमबार १४:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?