यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १८, शुक्रबार १०:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या सन् २०२४ को तुलनामा झन्डै ११ हजारले बढी हो । सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल आएका थिए ।

गएको भदौ २३/२४ को नवयुवा आन्दोलनपछि पनि पर्यटक आगमनमा कमी नआएको बोर्डको तथ्याङ्कले देखाएको छ । कात्तिक १५ देखि मंसिर १६ गतेसम्मको अवधिमा ९८ हजार १ सय ९० पर्यटक नेपाल आएका छन्, जुन सन् २०२४ को त्यही अवधिको तुलनामा बढी हो ।

विशेषगरी पदयात्रा र हिमाल आरोहणमा विदेशी पर्यटकको चासो बढ्दै गएको नेपाल पर्यटन बोर्डले जनाएको छ । रासस

ट्याग गरिएको:#featured
अघिल्लो लेख रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
अर्को लेख विद्यार्थी लिएर वनभोजमा हिँडेको बसको ठक्करबाट गुल्मीमा दुई जनाको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

बैङ्कमा लगानी गर्ने पैसा थुप्रियो तर कर्जा माग्ने भएनन्

२०८१ पुष ११, बिहीबार ०९:२२ गते
राजनीतिसमाचार

प्रधानमन्त्रीलाई पुनको आग्रह : भैरहवा एयरपोर्टबारे भारतसँग हवाई रुटको कुरा गर्नुस्

२०८२ चैत्र २३, सोमबार १६:२३ गते
राष्ट्रिय

प्रदूषित शहरको सूची, काठमाण्डौं आज पनि पहिलो नम्बरमा

२०८१ चैत्र २६, मंगलवार १०:३२ गते
राजनीति

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट

२०८१ श्रावण १०, बिहीबार १७:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?