यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रसुवागढी नाका झन्डै ६ महिनापछि सञ्चालनमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष १७, बिहीबार १५:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

रसुवा –रसुवागढी अन्तर्राष्ट्रिय नाका आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ ।

 रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गएको असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्णरूपमा बन्द भएको नाका आज बिहानदेखि सञ्चालनमा आएको हो ।

नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लामो बेलिब्रिज निर्माण गरेको छ । प्रमुख जिल्ला अधिकारी पन्थीका अनुसार पुलको भारवहन क्षमता ५५ टन बराबर रहेको छ ।

केरुङ नाका खुलेसँगै चिनियाँ सामान आयातका लागि आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गरि केरुङतर्फ प्रवेश गरिसकेका सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए । थप कन्टेनर जाने क्रममा छन् ।

नाका ठप्प भएकाले अघिल्लो वर्षको तुलनामा २२ अर्ब रुपैयाँभन्दा धेरै राजस्व नोक्सान भइसकेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

पुल सञ्चालनमा आए पनि सडक जोखिमपूर्ण छ । सम्भावित दुर्घटना रोक्न प्रशासनलाई आग्रह गरेको कन्टेनर चालक रसुवा यार्साका सुकु तामाङले बताए ।

असार २४ गतेको बाढीले दर्जनौँ ठाउँमा सडक कटान गरेपछि ट्र्याक खोल्ने काम मात्र भएको छ । टेवा पर्खाल मजबुत नबनाएकोले गाडी सञ्चालनमा जोखिम रहेको चालकहरू बताउँछन् ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख एनभीए भलिबल : हेल्प नेपाल र पुलिस सेमिफाइनलमा
अर्को लेख विदेशी पर्यटकको आगमन बढ्दो, सन् २०२५ मा ११ लाख ५८ हजार भित्रिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा, फागुन २१ गते आमनिर्वाचन

२०८२ भाद्र २८, शनिबार १०:२८ गते
राष्ट्रियसमाचार

सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला

२०८२ जेष्ठ २३, शुक्रबार १०:०१ गते
राजनीतिसमाचार

फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

२०८२ मंसिर १५, सोमबार ०९:५९ गते
कैलालीसमाचार

सुदूरपश्चिम प्रदेश सभाको क्षतिग्रस्त भवन मर्मत सम्भार गरिँदै

२०८२ कार्तिक १७, सोमबार १७:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?