यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २६, आईतवार १०:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी: जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुदूरपश्चिमका ६ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भए। फरार कैदीबन्दीलाई आफै सम्पर्कमा आउन सार्वजनिक सूचना पनि जारी गरियो। तर, सुदूरपश्चिमका कारागारबाट भागेको एक महिनासम्म पनि झण्डै साढे चार सय कैदीबन्दी भने फरार सूचीमै छन्। प्रहरीले फरार कैदीबन्दीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरे पनि सबैलाई पक्राउ गर्न भने सकेको छैन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले चार सय ३२ जना कैदीबन्दी अझै नफर्किएको जानकारी दिएको छ। आन्दोलनका बेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट ले एक हजार ४५८ जना बन्दी फरार भएका थिए।

गत २४ भदौमा आन्दोलनकारीले कारागारमै पुगेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए। त्यसपछी बन्दीहरू फरार भएका थिए।

खुला सीमानाका कारण फरार भएका कतिपय कैदीबन्दी भारत गएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आकलन छ। फरार भएका कैदीबन्दीबाट सुरक्षा चुनौती बढेको छ।

फरार कैदीबन्दी पक्राउ गर्न जिल्लाबिच समन्वय गर्ने, नाकामा निगरानी गर्नेजस्ता काम भइरहेको प्रदेश प्रहरी कार्यालयय धनगढीले जनाएको छ। कतिपय ठाउँमा फरार कैदीबन्दी अपराधमा संलग्न देखिए पनि सुदूरपश्चिममा भने अहिलेसम्म फरार कैदीबन्दीबाट आपराधिक घटना भएको नपाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अघिल्लो लेख ‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार
अर्को लेख सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने

२०८१ श्रावण १, मंगलवार ०७:४६ गते
समाचार

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, सिन्धु जलसम्झौता खारेज

२०८२ बैशाख ११, बिहीबार ११:२१ गते
सुदूरपश्चिम प्रदेशस्वास्थ्य-शिक्षा

सुदूरपश्चिम सरकारले ९ जनालाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने

२०८१ कार्तिक २५, आईतवार १०:३७ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

२०८१ चैत्र १३, बुधबार १२:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?