यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १७ सोमबार
2026, Nov 2, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १७ सोमबार
2026, Nov 2, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

भुटानका राजा काठमाण्डौं आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ०९:४३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौं आउँदै छन् ।

निजी भ्रमणको सिलसिलामा काठमाण्डौं आउन लागेका उनि आजै स्वदेश फर्कीने छन्। बिहान १० बजेतिर भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सीधै स्वयम्भू जाने कार्यक्रम छ ।

त्यहाँ पूजापाठ गरिसकेपछि बौद्ध जाने र बौद्धको पूजापाठ पछि फेरि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दिउँसो स्वदेश फर्कीने छन् । निजी भ्रमण भएकाले उनले कसैसँग भेटघाट गर्ने कार्यक्रम नभएको बुझिएको छ ।

अघिल्लो लेख कर्णालीले टस जित्यो, फिल्डिङ गर्ने
अर्को लेख सिरियाको हामा शहर विद्रोही समूहको नियन्त्रणमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • सुनको मूल्य तोलामा ८ हजार २ सय घट्यो
  • भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने
  • जनकपुरधाम-अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा
  • गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी

तपाईंलाई मनपर्न सक्छ

डोटीराजनीतिसमाचार

डोटीमा नेपाली कांग्रेसका खड्का विजयी

२०८२ फाल्गुन २३, शनिबार १४:३३ गते
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

२०८१ मंसिर ६, बिहीबार ११:०३ गते
राजनीति

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८१ पुष २२, सोमबार ११:०१ गते
राजनीति

पाँच दिने भ्रमण सकेर सेनाध्यक्ष द्विवेदी स्वदेश फर्किँदै

२०८१ मंसिर ९, आईतवार ०९:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?