यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसुदूरपश्चिम प्रदेश

‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २५, शनिबार २२:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार चयन भएका छन्। 

माओवादी पार्टीमा जेनजी युवाहरूको आवाजलाई समेट्नका लागि बनाइएको ‘जेनजी रेड फोर्स’ समितिको सुदूरपश्चिम प्रदेश संयोजकमा उनलाई तोकिएको हो।

“पार्टी सुदृढीकरणको अभियानसहित हामीले विगतमा गरेका गलतीगरु नदोहोर्‍याउन र आत्मालोचना गर्दै नव युवाहरूलाई यो पार्टी र विचारसँग आबद्ध गरी राष्ट्र निर्माणको अभियानमा एकजुट हुन यस अभियान हामी सुरु गर्दैछौं”, संयोजक पवन सुनारले भने।

पार्टीमा नयाँ पुस्ताको आवाज समेट्ने र गलत सहिलाई खबरदारी गर्न समिती निर्माण गरिएको बताइएको छ।

यसैगरी कैलाली जिल्ला संयोजकमा प्रकाश जोशी र बझाङ जिल्ला संयोजकमा लक्ष्मण निरौला तोकिएका छन्। 

संयोजक सुनारले भने, “तिहारभित्र देशैभरिका ७७ वटा जिल्ला र सातैवटा प्रदेशमा संयोजक तोकिने छन्।”

अघिल्लो लेख उच्च अदालत तुलसीपुरले भोलिदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम शुरू गर्ने
अर्को लेख सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा भोलि सार्वजनिक बिदा

२०८१ श्रावण २२, मंगलवार ११:५० गते
राजनीतिराष्ट्रियसमाचार

जेनजीबाट घरमै कुटिए देउवा दम्पती

२०८२ भाद्र २४, मंगलवार १६:२६ गते
कञ्चनपुर

कञ्चनपुरमा चरेश बिक्री गरिरहेकी एक महिलासहित ४ जना पक्राउ

२०८१ माघ ११, शुक्रबार १२:२९ गते
कञ्चनपुर

कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ

२०८१ पुष ८, सोमबार १४:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?