यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलम्पिकमा १२८ वर्षपछि क्रिकेट फर्किँदै, खेल हुने मिति र ठाउँ सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ओलम्पिकमा १२८ वर्षपछि क्रिकेट फर्किँदै, खेल हुने मिति र ठाउँ सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

ओलम्पिकमा १२८ वर्षपछि क्रिकेट फर्किँदै, खेल हुने मिति र ठाउँ सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ३२, बुधबार १५:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलमा क्रिकेट प्रतियोगिताको मिति र ठाउँ सार्वजनिक भएको छ ।

ओलम्पिकमा १२८ वर्षपछि फर्किने पक्का भएको क्रिकेट प्रतियोगिताको मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको हो ।

टी–२० फर्म्याटमा हुने प्रतियोगिताको पुरुष र महिला दुवैतर्फका खेल २०२८ जुलाई १२ देखि जुलाई २९ सम्म हुनेछन् । पदक खेल अर्थात् महिलाको फाइनल जुलाई २० र पुरुषको जुलाई २९ मा हुने आईसीसीले जनाएको छ ।

सबै खेलहरू लस एन्जलस शहरबाट झन्डै ५० किलोमिटर टाढा रहेको पोमोना फेयरप्लेक्समा आयोजना हुनेछ । धेरैजसो दिन २ वटा खेल हुनेछन् जसमा स्थानीय समय अनुसार बिहान ९ बजे र बेलुकी साढे ६ बजे खेल हुनेछन् ।

प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ ६–६ वटा टोली रहनेछन् । हरेक टोलीमा १५ खेलाडी रहने गरी ९० जनाको कोटा तोकिएको छ । ओलम्पिकमा सहभागी हुने ६ वटा टोलीको छनोट प्रक्रिया भने टुङ्गो लागिसकेको छैन ।

यसअघि सन् १९०० मा फ्रान्समा भएको ओलम्पिकमा क्रिकेट प्रतियोगिता समावेश भएको थियो । त्यति बेला फ्रान्सलाई हराउँदै ग्रेट ब्रिटेनले स्वर्ण पदक जितेको थियो ।

अघिल्लो लेख सुनको भाउ आज एक हजार तीन सय रुपैयाँले घट्यो
अर्को लेख कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीसहित १२ जनाको मृत्यु

२०८१ माघ १०, बिहीबार ११:५८ गते
खेलकुद

आईपीएल क्रिकेट : आज लखनउ र पन्जाब खेल्दै

२०८१ चैत्र १९, मंगलवार १०:५४ गते
राजनीति

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय

२०८१ कार्तिक २०, मंगलवार २१:११ गते
अर्थ-वाणिज्य

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

२०८१ माघ ३, बिहीबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?