यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेसबुक लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: फेसबुक लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

फेसबुक लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ८, बिहीबार ११:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ ।

फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा गरेको हो ।

यसअघि यस्ता भिडियोहरू अनिश्चित कालसम्म भण्डारण हुन्थ्यो । मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ ।

सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्प रोज्न सक्नेछन् ।

फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा शुरुवाती केही हप्तापछि भ्यूज नआउने अर्थात नहेरिने भएपछि यस्तो निर्णय गरिएको मेटाले जनाएको छ । फेसबुकले पुराना लाइभ भिडिओहरू सुरक्षित राख्न नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताले ‘डाउनलोड लाइभ भिडिओज’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडिओहरू एकैपटक डाउनलोड गर्न सक्नेछन् । ‘ट्रान्सफर लाइभ भिडिओ’ मा क्लिक गरेर ड्रपबक्स वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा पनि भिडिओहरू राख्न सकिने छ ।

अघिल्लो लेख धनगढीमा खेतबारीको टहराबाट ४ जना जुवाडे पक्राउ
अर्को लेख सुनको भाउ तोलामा एक लाख ७१ हजार रूपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसाहित्य

संगीत प्रशिक्षक गुरुदेव कामतको निधन

२०८१ श्रावण १७, बिहीबार ११:१० गते
राष्ट्रिय

बस दुर्घटना : दुईको निधन, २८ घाइते

२०८१ आश्विन २१, सोमबार १७:४० गते
कैलालीसमाचार

कैलालीबाट लागूऔषधसहित एकै दिन ७ जना पक्राउ

२०८२ पुष २२, मंगलवार ११:०२ गते
अन्तर्राष्ट्रिय

एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

२०८१ माघ २१, सोमबार ०८:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?