यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ११, आईतवार ०९:३२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीबाट लागूऔषधसहिहत चार जनाा पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कैलालीको टीकापुर नगरपालिका–७ बनगाउँ स्थित सडक खण्डमा लागू औषध खरिद तथा बिक्री वितरण भई रहेको भन्ने विशेष सुचनाको आधारमा टीकापुर–९ बस्ने २५ वर्षीय अजय चौधरी समेत दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

अघिल्लो लेख नेपाल र म्यानमारको भिडन्त आज
अर्को लेख बाजुराका १६ वर्षीय सुनिल ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार २०८१’ बाट सम्मानित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ भाद्र ३, सोमबार १२:३२ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा मनाइयो विद्यार्थी साहित्य महोत्सव

२०८१ पुष ९, मंगलवार १७:१२ गते
कैलाली

धनगढीमा मनाइयाे ‘गीता फोर लाइफ’ अभियानको प्रथम वार्षिकउत्सव

२०८१ मंसिर २७, बिहीबार ११:१२ गते
कैलाली

कैलालीमा तीन वर्षमा १२ सय ८४ जना दुर्व्यसनी प्रहरीको नियन्त्रणमा

२०८१ माघ ८, मंगलवार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?