यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका १६ वर्षीय सुनिल ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार २०८१’ बाट सम्मानित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुराका १६ वर्षीय सुनिल ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार २०८१’ बाट सम्मानित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुरा

बाजुराका १६ वर्षीय सुनिल ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार २०८१’ बाट सम्मानित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन ११, आईतवार ०९:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : बाजुराका १६ वर्षीय खण्डकाव्यकार तथा बालकवि सुनिल बुढा (कछुवा) ‘दिनेश शर्मा स्मृति नवसर्जक प्रादेशिक पुरस्कार-२०८१’ बाट सम्मानित भएका छन्।

नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौंडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सव तथा पहिलो केन्द्रीय अधिवेशन’ मा उनलाई यो सम्मान प्रदान गरिएको हो।

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा जन्मेका सुनिल बुढाले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। विशेष गरी कविता र खण्डकाव्य लेखनमा उनी सक्रिय छन्। उनका रचनाहरूमा नेपाली समाजको यथार्थ चित्रण पाइन्छ। २५ वर्ष मुनिका पुस्तक प्रकाशन गरिसकेका नवप्रतिभाहरूका लागि खोलिएको आवेदन प्रक्रियाबाट छनोट हुँदै उनले यो सम्मान प्राप्त गरेका हुन्।

यस अवसरमा विभिन्न प्रदेशबाट सातजना नवप्रतिभाहरूलाई सम्मान गरिएको थियो भने एकजना अग्रज साहित्यकारलाई पनि सम्मान गरिएको थियो। सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा (कछुवा), कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही तथा अग्रज स्रष्टाका रूपमा प्राध्यापक डा.चुडामणि बन्धु सम्मानित भएका छन्।

सुनिल बुढाले ‘सहर जाने बाटो’ नामक खण्डकाव्य लेखेका छन्, जसमा नेपाली युवाको विदेश पलायनको पीडा र समाधान खोज्ने प्रयास गरिएको छ। १५ वर्षको उमेरमै खण्डकाव्य प्रकाशन गरेका हुन्।

यो सम्मानले सुनिल बुढालाई अझ बढी हौसला प्रदान गर्ने निश्चित छ। रुबिना शर्मा को संरक्षिता रहेको यो पुरस्कार नवप्रतिभाहरूलाई प्रोत्साहन दिनको लागि प्रदान गरिएको हो।

अघिल्लो लेख कैलालीबाट लागूऔषधसहित ४ जना पक्राउ
अर्को लेख सुनको भाउ बढ्यो, चाँदीको घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

बाजुरासमाचार

बाजुरामा प्रसूति केन्द्र भवनमा भ्रष्टाचार भएको ठहर गर्दै ६ जना विरुद्ध मुद्दा दर्ता

२०८२ मंसिर ४, बिहीबार १६:४७ गते
बाजुरासमाचार

बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृ*त्यु

२०८२ जेष्ठ १३, मंगलवार १३:१५ गते
बाजुरा

बाजुरामा जिपको ठक्करबाट महिलाको मृत्यु

२०८१ पुष २७, शनिबार ०९:३५ गते
प्रदेशबाजुराराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बाजुरामा वैकल्पिक सडक निर्माण कार्य तीव्र

२०८१ असार २४, सोमबार ११:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?