यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार १४:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी – टर्की सरकारले अदालतको फैसलापछि पूर्वी प्रान्त टुन्सेलीमा प्रजातान्त्रिक रूपमा निर्वाचित दुई मेयरहरूलाई प्रतिस्थापन गरेको छ।

टर्कीको आन्तरिक मन्त्रालयका अनुसार टुन्सेली शहरका मेयर सेभडेट कोनाक र ओभाकिक जिल्लाका मेयर मुस्तफा सारिगुललाई आतंकवादी संगठनको सदस्य भएको आरोपमा ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएपछि पदबाट हटाइएको हो।

पिपल्स इक्वालिटी एण्ड डेमोक्रेसी (डीईएम) पार्टीका तर्फबाट सेभदेत कोनाक र रिपब्लिकन पिपुल्स पार्टीबाट मुस्तफा सारिगुल मार्चमा भएको स्थानीय चुनावमा निर्वाचित भएका थिए। उनीहरुको स्थानमा टुन्सेली प्रान्तीय गभर्नर बुलेन्ट टेकबियिकोग्लुलाई टुन्सेली शहरको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ भने ओभाकिकका जिल्ला गभर्नर हुसेन सामिल सोजेनलाई ओभाकिकको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ।

अघिल्लो लेख उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतपत्र छपाइ
अर्को लेख उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

इजरायली सेनाबाट गाजा पट्टीमा ठूलो आक्रमण : ३४ जनाको ज्यान गयो

२०८१ चैत्र ५, मंगलवार १०:०२ गते
अन्तर्राष्ट्रिय

युद्धविराम सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

२०८१ माघ ३, बिहीबार ०९:४२ गते
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्प अपडेट : ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

२०८१ चैत्र १६, शनिबार १२:१२ गते
अन्तर्राष्ट्रियसमाचार

भारतमा औषधी उद्योगमा भएको विष्फोटमा मृ*त्यु हुनेको संख्या ३४ पुग्यो

२०८२ असार १७, मंगलवार ११:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?