यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

उपनिर्वाचनका निम्ति मतपत्र पठाउन थालियो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर ९, आईतवार १४:२५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका निम्ति मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

अब मतपत्र ढुवानी गर्न थालिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।

समयमै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुर्‍याइने उनले उल्लेख गरिन् । “छपाइ सकिएको छ । कतिपय ठाउँमा पठाइसकेका छौँ, कतिपय पठाउने क्रममा छौँ,” “सबै ठाउँमा समयमै मतपत्र पुर्‍याउँछौँ ।”

४२ स्थानमा हुन लागेको उपनिर्वाचन (एक वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेको)का निम्ति दुई लाख २६ हजार ७९९ मतदाता छन् । त्यसका लागि दुई लाख ५९ हजार मतपत्र छापिएको आयोगले जनाएको छ ।

अघिल्लो लेख टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो
अर्को लेख एमालेले बुझ्न मानेन महानगरको जरिवाना पत्र
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत

२०८१ असार २८, शुक्रबार १८:१६ गते
राजनीति

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

२०८१ पुष ४, बिहीबार ११:२५ गते
राजनीति

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसको परम्परागत निमन्त्रणा

२०८१ मंसिर १२, बुधबार १४:३२ गते
राजनीतिस्वास्थ्य-शिक्षा

शिक्षकको जागिरले घर चलाउन पनि पुग्दैन : प्रधानमन्त्री ओली

२०८१ भाद्र १, शनिबार १९:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?