यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुर

कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ८, मंगलवार ०९:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर –कञ्चनपुरमा एकैदिन १६ जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दले संचालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक चन्दसहित ६ जना पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई नगद ४२  हजार ७ सय ७० र १० गड्डी ताससहित सोमवार पक्राउ गरेको बताएको छ।

यसैगरी बेदकोट नगरपालिका–५ धरमपुरमा राजेन्द्र बोहराको घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय जयबहादुर बोहरासहित १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनीहरुलाई पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद २३ हजार १०५ र १० गड्डी ताससहित पक्राउ गरेको बताएको छ। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

अघिल्लो लेख धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज गायक सुप्रिम मल्ल आउँदै
अर्को लेख अछामको एक घरमा आगलागी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

२०८१ श्रावण १७, बिहीबार १६:५८ गते
कञ्चनपुर

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमण बढ्दो

२०८२ मंसिर १६, मंगलवार १६:३८ गते
कञ्चनपुर

शुक्लाफाँटामा पाटेबाघ बढे, व्यवस्थापनमा चुनौती

२०८१ श्रावण १९, शनिबार ०९:१८ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला

२०८२ श्रावण २१, बुधबार १३:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?