यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण २१, बुधबार १३:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरःकञ्चनपुरमा वडा अध्यक्ष भट्टका छोरा मृत फेला परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–६ मा बेदकोट नगरपालिकाका–५का वडा अध्यक्ष तथा नगर प्रवक्ता चित्रदेव भट्टका २१ वर्षीय छोरा सुवास चन्द्र भट्ट मृत फेला परेका छन्। मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका सुवासको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक सागर बोहराले बताए।

बोहराका अनुसार अनुसार सुवास भट्ट भीमदत्त नगरपालिका–६ स्थित आफ्नी बजै (हजुरआमा) सँग बस्दै आएका थिए। सुवासको शव भेटिएपछि प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ। मृत्युको कारण खुल्न नसकेकाले घटनाको थप तथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत सुवासको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

अघिल्लो लेख एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी
अर्को लेख कीर्तिमान मूल्यबाट सामान्य घट्यो सुनको भाउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

६२ अंक बढ्यो सेयर बजार, विकास बैंकमा उच्च वृद्धि

२०८२ कार्तिक ११, मंगलवार १५:४० गते
कञ्चनपुरसमाचार

दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच

२०८२ आश्विन १२, आईतवार १०:४१ गते
राजनीति

पूर्वराजावादी या अरू कुनै नाममा हुने संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री

२०८२ बैशाख ५, शुक्रबार १५:५६ गते
अन्तर्राष्ट्रिय

क्यालिफोर्नियाको इतिहासकै सातौँ ठूलो आगलागी

२०८१ श्रावण १३, आईतवार २०:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?