यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको एक घरमा आगलागी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण १० आईतवार
2026, Jul 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछामको एक घरमा आगलागी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछामको एक घरमा आगलागी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ८, मंगलवार ०९:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

अछाम –अछामको एक घरमा आगलागी भएको छ।

चौरपाटी गाउँपालिका–३ गगुडाका प्रसादे साउदको घरमा सोमवार  आगलागी भएको हो। 

साउदका ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

क्षतिको विवरण आउन बाँकी रहेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ
अर्को लेख भारतीय नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अछाम

मलेसियामा अस्ताए अछामका भक्त

२०८१ भाद्र १६, आईतवार १९:१० गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते
अछाम

अछामको कमलबजार विमानस्थलमा ३२ वर्षपछि व्यावसायिक उडान

२०८२ बैशाख ९, मंगलवार १९:१५ गते
अछामकैलालीसमाचारसुदूरपश्चिम प्रदेश

अछामका एक शिक्षक धनगढीबाट बेपत्ता

२०८१ असार २५, मंगलवार २०:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?