यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १४:५० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।सडक अधिकार क्षेत्रको संरचना नहटाउन मागसहित धनगढी उपमहानगरपालिकाविरुद्ध स्थानीयले दिएको रिट अदालतले खारेज गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ की आरती लामिछानेको रिट कैलाली जिल्ला अदालतले खारेज गरेको हो ।

सडक अधिकार क्षेत्रमा घर निर्माण गरेका मुनिर खानले आफ्नी श्रीमती लामिछानेलाई धनगढी उपमहानगरपालिकाविरुद्ध रिट दायर गर्न लगाएका थिए । निषेधाज्ञाको माग गर्दै गत जेठ १६ गते अदालतमा रिट दायर भएको थियो ।

धनगढी उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिबाट पशुपतिनाथ मन्दिर हुँदै मोहना–चक्रपथ जोड्ने सडक निर्माणको कार्य अगाडि बढाउने तयारी गरेको छ ।

सो कार्यालयले सडक अधिकार क्षेत्रमा परेको संरचना हटाउनका लागि सार्वजनिक सूचना निकालेपछि आफ्नो संरचना जाने भन्दै खानले श्रीमतीलाई अदालतमा रिट हाल्न लगाएको बुझिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकारलाई सडक अधिकार तोक्ने अधिकार प्राप्त भएकाले मुख्य सडकलाई चक्रपथसँग जोेड्ने रणनीतिक सडक निर्माणमा व्यक्ति विशेषले अवरोध गर्न नपाउने ठहरसहित अदालतले रिट खारेजको फैसला गरेको धनगढी उपमहानगरपालिकाका कानुनी सल्लाहकार वीरबहादुर जेठाराले बताए ।

उनले २०७४ चैत २६ गते नै उपमहानगरपालिकाले स्थानीय सडकहरुको क्षेत्राधिकार तोकेको विषयमा अहिले आएर मुद्दा हाल्नु तर्कसङ्गत नभएको उल्लेख गरेका छन् ।

लामिछानेले धनगढी उपमहानगरपालिकाको कार्यालय, वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीसहित चार जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले रिट खारेज गरेको जेठाराले जानकारी दिएका छन् ।

अघिल्लो लेख सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
अर्को लेख सडक दुर्घटना कम गर्ने नीति बनाउँछौं : मन्त्री दाहाल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिम सरकारले छिट्टै बजेट ल्याउँछ : मुख्यमन्त्री शाह

२०८१ भाद्र ३, सोमबार १३:३७ गते
कैलाली

कैलालीमा ढोका थुनेर आफ्नै भाउजुमाथि करणी गर्न खोज्ने देवर पक्राउ

२०८२ बैशाख १९, शुक्रबार १०:१६ गते
कैलाली

धनगढीका पाँच विद्यालयका एक हजार १८३ छात्रालाई पोसाक

२०८१ फाल्गुन १३, मंगलवार ११:३६ गते
कैलाली

कैलालीबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक २९, बिहीबार १२:२३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?