यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यप्रदेशसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १४:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१ ८२ का लागि सार्वजनिक गरेको बजेट अध्यादेशमार्फत् स्वीकृत गराउने तयारी भइरहेको छ ।

चालु आर्थिक वर्ष आज सकिनै लाग्दासम्म बजेट स्वीकृत नभएपछि सरकारले अध्यायदेशमार्फत् बजेट स्वीकृत गराउने तयारी गरिरहेको हो।

त्यसको लागि अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ । प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८१९८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।

तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकार अल्पमतमा परेपछि बजेटमा छलफलसमेत हुन सकेन । सभामा बजेट पेश गरेका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले पदबाट राजीनामा दिइसकेका छन् ।

बजेट सभामा पेश गरेका मन्त्री नै पदबाट हटिसकेको अवस्था र आर्थिक वर्षको अन्तिम दिन लागेकाले सरकारलाई अध्यादेशमार्फत् बजेट स्वीकृत गराउनुको विकल्प नरहेको सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले बताए ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ३० दिनभित्र विश्वासको मत लिन्छु भनिसकेको अवस्थामा प्रदेश सरकारले बजेट स्वीकृतका लागि अध्यादेश ल्याउन पाउने मुख्य न्यायाधिवक्ता शाहीको भनाइ छ । मुख्यमन्त्रीले साउन १८ गतेसम्म विश्वासको मत लिनुपर्ने छ ।

अघिल्लो लेख कञ्चनपुरमा करिब दुई लाखको भन्सार छलीका सामान बरामद
अर्को लेख धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा भन्सार छल्न ६५ किमि टाढाको नाका प्रयोग

२०८१ कार्तिक २८, बुधबार १३:३१ गते
अर्थ-वाणिज्य

नेपाल र एडीबीबीच दुई वटा परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँको सहयोग सम्झौता

२०८१ मंसिर २७, बिहीबार १४:१३ गते
कैलाली

कैलालीमा साढे २० क्वीन्टल अवैध चिनी बरामद

२०८१ कार्तिक १, बिहीबार १४:५९ गते
कैलाली

धनगढीको पौवा होटलमा नयाँ वर्षको अवसरमा चैत ३१ गते सांगीतिक कन्सर्ट हुने

२०८१ चैत्र २९, शुक्रबार १९:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?