यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडक दुर्घटना कम गर्ने नीति बनाउँछौं : मन्त्री दाहाल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडक दुर्घटना कम गर्ने नीति बनाउँछौं : मन्त्री दाहाल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सडक दुर्घटना कम गर्ने नीति बनाउँछौं : मन्त्री दाहाल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १८:१२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना कम गर्न नीति बनाउने बताएका छन् ।

सोमबार पदभार ग्रहण गर्दै उनले दुर्घटना न्यनीकरण गर्न नीतिगत व्यवस्था गर्ने बताएका छन् ।

मन्त्रालयमा आफूले काम गर्दै सिक्ने भन्दै उनले समस्या धेरै रहेको बताए । ‘विकास निर्माणका काम ठप्प भएका छन्, ती आयोजनाको अवस्था मसिनो गरी हेर्नेछौं, ठेकेदारको भुक्तानीमा पनि हेर्नेछौं’ उनले भने ।

मन्त्री दाहालले सार्वजनिक खरिद ऐन संशोधन गर्ने र क्यालेन्डर बनाएर काम गर्ने पनि बताए । ‘विकासलाई तिब्रता दिन हाम्रो मन्त्रालयको जिम्मेवारी ठूलो छ’, उनले भने ।

अघिल्लो लेख धनगढी उपमहानगरपालिका विरुद्धको रिट खारेज
अर्को लेख भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

नयाँ शैक्षिकसत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, नपुगेमा सम्पर्क गर्न जनक शिक्षाको अनुरोध

२०८१ चैत्र ३१, आईतवार ११:३४ गते
राजनीतिराष्ट्रियसमाचार

विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने ऊर्जामन्त्रीको पहिलो निर्णय

२०८२ भाद्र ३०, सोमबार १५:२५ गते
राष्ट्रिय

नागरिक सेवा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री लेखक

२०८१ भाद्र १९, बुधबार ११:५८ गते
राष्ट्रिय

राष्ट्रिय किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ

२०८१ पुष १५, सोमबार १०:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?