यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८२ चैत्र २१ शनिबार
2026, Apr 4, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र १९, बिहीबार १७:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्


काठमाडौँः नेकपाका नेता वर्षमान पुनले राष्ट्र निर्माणको अभियानमा सरकारलाई सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।
प्तिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सामाजिक न्याय र रूपान्तरणका मुद्दामा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, लोकतन्त्र, गणतन्त्र र समावेशिताका आधारभूत मूल्यहरूमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
पुनले हालैको निर्वाचनबाट आएको जनमतलाई स्वीकार गर्दै रचनात्मक प्रतिपक्षको भूमिकामा सरकारलाई सघाउने बताए। उनले २०६४ सालको निर्वाचन सम्झँदै त्यतिबेला आफूहरूले पनि अहिले रास्वपाले जस्तै जनसमर्थन पाएको उल्लेख गरे।
उनले विगतमा प्राप्त दुई तिहाइ बहुमतको सही उपयोग गर्न नसकिएको स्वीकार गर्दै वर्तमान सन्दर्भमा सबै पक्षले सचेत र जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए।

अघिल्लो लेख कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै
अर्को लेख यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
  • यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
  • यो साता तोलामा १३ हजार रुपैयाँ बढ्यो सुन
  • राष्ट्र निर्माणका लागि सरकारलाई साथ दिन तयार छौँः वर्षमान पुन

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८२ श्रावण १५, बिहीबार १०:३८ गते
राष्ट्रियसमाचार

आयोगको सिस्टमले थेग्न सकेन, मतदाता नामावली दर्ता गराउन सकस

२०८२ कार्तिक २८, शुक्रबार १४:५१ गते
राष्ट्रिय

सहयोगीबाटै पूर्वराज्यमन्त्री रायको हत्या भएको पुष्टि

२०८१ श्रावण १५, मंगलवार १०:०१ गते
कैलालीराष्ट्रियस्वास्थ्य-शिक्षा

आज धनगढी लगायत देशभर जापनिज भाषा परिक्षा ‘जेपीटी’ सम्पन्न

२०८१ पुष १३, शनिबार १५:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?