यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहयोगीबाटै पूर्वराज्यमन्त्री रायको हत्या भएको पुष्टि
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सहयोगीबाटै पूर्वराज्यमन्त्री रायको हत्या भएको पुष्टि
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सहयोगीबाटै पूर्वराज्यमन्त्री रायको हत्या भएको पुष्टि

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण १५, मंगलवार १०:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं –सहयोगीलै नै पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार पत्रकार सम्मेलन गरी रायका सहयोगीसमेत रहेका कविलासी नगरपालिका–३, का रामउजैन राय र  चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई सार्वजनिक गरेको हो । 

प्रहरीले रामलाई मुख्य अभियुक्त र वीरेन्द्रलाई घटनाका योजनाकार भनेको छ । सर्लाही प्रमुख प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहका अनुसार रामउजैनले रायको हत्या गरेको स्वीकार गरेका छन् । 

हत्याका योजनाकार वीरेन्द्र भने पूर्वराज्यमन्त्री रायका सँधियार हुन् । जग्गा मिचिएको भन्दै वीरेन्द्रको योजनामा रायका सहयोगी रामउजैनले हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । रामको बयानका आधारमा प्रहरीले घटनामा प्रयोग गरेको हतियार ७ साउनमा बरामद गरेको थियो ।

सुरुमा संलग्नता अस्वीकार गरेका रामले वीरेन्द्रको निर्देशनमा जग्गा विवाद लिएर तीनजना अपरिचित आएको बताएको प्रहरीको दाबी छ । प्रहरीले रामले लगाएको गन्जी, हाफ्पेन्टसमेत घटनास्थलबाट बरामद गरेको थियो ।

‘वीरेन्द्रले लामो समयदेखि रायले आफ्नो खेत मिचेको स्थानीयसँग दावी गर्दै आएको खुल्यो,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘जग्गाको पुरानो नक्सा खोजेको, पुरानो नक्सा मृतकको घरमा रहेको पत्ता लगाएको पाइयो । रामलाई प्रयोग गरेर निकालेर भिडियो खिचेकोसमेत हामीले फेला पारेका छौँ ।’ रामलाई घर बनाइदिने, खेती गर्न सोही जग्गा दिने र नगद दुई लाख दिने सर्तमा हत्या गर्न लगाएकोसमेत अनुसन्धानबाट खुलेको छ । 

अघिल्लो लेख आज साउन १५ गते मंगलबारको राशिफल
अर्को लेख भारतमा पहिरोमा पुरिएर २४ जनाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

तुइनखोला पुल नजिकै फेरि पहिरो खस्यो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द

२०८२ आश्विन ७, मंगलवार १६:३३ गते
राजनीतिराष्ट्रिय

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ

२०८१ कार्तिक २७, मंगलवार १२:१८ गते
राष्ट्रिय

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा पदभार ग्रहण

२०८१ श्रावण ९, बुधबार १७:०० गते
राष्ट्रिय

तनहुँ बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

२०८१ भाद्र ८, शनिबार १४:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?