यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २६ शुक्रबार
2026, Sep 11, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १५, बिहीबार १०:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट खटिएको टोलीले दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। धनगढी उपमहानगरपालिका–९, श्रीरामनगर टोलबाट घुईयाघाट बस्ने २० वर्षीय सुरेन्द्र रानालाई शंका लागी जाँच गर्दा २ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, धनगढी उपमहानगरपालिका–२, ब्यारेल नजिक से६ प २६६१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक २६ वर्षीय विशाल चौधरी र पछाडि सवार २४ वर्षीय दिपक चौधरीलाई ५ ग्राम ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। प्रहरीले लागू औषधसहित मोटरसाइकलसमेत बरामद गरेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइ कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

अघिल्लो लेख भरतपुर अस्पतालमा घट्यो प्रसूति सेवा लिनेको सङ्ख्या
अर्को लेख कञ्चनपुरबाट १० लाख बढीको अवैध सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

काठमाण्डौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

२०८१ मंसिर १९, बुधबार ०७:३८ गते
राष्ट्रियसमाचार

फागुन २१ को चुनावमा हिमाली क्षेत्रमा हिमपातको चिन्ता, हेलिकप्टरको प्रबन्ध गर्ने तयारी

२०८२ कार्तिक ११, मंगलवार १२:५८ गते
राजनीतिसमाचार

कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा

२०८२ जेष्ठ २५, आईतवार १३:१३ गते
खेलकुदसमाचार

धनगढीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विदेशी खेलाडी समावेश गर्न सकिने

२०८१ चैत्र २१, बिहीबार १८:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?