यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डोटीसमाचार

डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ चैत्र २१, शनिबार १३:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दिपायल । डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

दुर्घटना जिल्ला दिपायल सिलगढी नगरपालिका–५, चिसापानीमा भएको हो।

धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प्र.प्र. ०२–००१ ज ०२३९ नम्बरको इभि हाइस शनिबार बिहान ४ः३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–५, नुवाघरकी ५१ वर्षीया अनिता साउद र सोही ठाउँका २६ वर्षीय प्रकाश साउद घाइते भएका छन्। त्यस्तै, अछामको चौरपाटी गाउँपालिका–६, दुनिकी २५ वर्षीया कमला साउद र चौरपाटी–१, बयालीकी १९ वर्षीया कमला थापा पनि घाइते भएका छन्।

घाइतेहरूको उपचार दिपायलस्थित शैलेश्वरी अस्पतालमा भइरहेको छ। अस्पतालका अनुसार घाइतेहरूको अवस्था अहिले खतरामुक्त रहेको जानकारी दिएको छ।

अछामको चौरपाटी गाउँपालिका–१, सिउडीका ४५ वर्षीय शंकर शाहले चलाएको उक्त गाडीमा १५ जना सवार थिए। प्रहरीका अनुसार हाइस सडकबाट अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्घटना भएको हो।

अघिल्लो लेख यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
अर्को लेख आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

कमलालाई ट्रम्पको नस्लीय प्रश्न– काला जाति कि भारतीय ?

२०८१ श्रावण १७, बिहीबार ११:१९ गते
समाचार

ऐश्वर्य बहुमुखी क्याम्पसमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

२०८२ माघ ६, मंगलवार २०:४३ गते
अन्तर्राष्ट्रिय

स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

२०८२ बैशाख १७, बुधबार १०:१८ गते
अर्थ-वाणिज्य

सुनको भाउमा लगातार र्कीतिमान : तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो

२०८१ चैत्र ३१, आईतवार ११:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?