यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, तीन घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, तीन घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, तीन घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ फाल्गुन १४, बिहीबार १२:४१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी : बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ।

जिल्लाको डिलासैनी गाउँपालिका–७ मल्लालेक टोलमा हिजो साँझ करिब ७ः५० बजे तिर चुनावी घरदैलो कार्यक्रमका क्रममा दुई पक्षबीच विवाद चर्किँदा झडप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा डिलासैनी–७ का लालसिंह धामी, २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी घाइते भएका छन्। लालसिंह धामी रास्वपा कार्यकर्ता हुन् भने जनक र माधव दुवै जना एमाले कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैतडीमा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारी उम्मेदवार रहेका छन्। दामोदर र हरिमोहन गाउँले दाजुभाइ हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो
अर्को लेख आज मगर दिवस मनाइँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो

२०८२ कार्तिक २०, बिहीबार ११:३३ गते
राजनीतिसमाचार

राप्रपाका नेतालाई गृहमन्त्रीले भने, आन्दोलन रोक्नुस्, त्यसपछि सुरक्षाकर्मी पठाउँला

२०८२ जेष्ठ २१, बुधबार १२:०३ गते
राष्ट्रियसमाचार

गाडीमा फल्स बटम बनाई लागूऔषधको ओसारपसारमा संलग्न ४ जना पक्राउ

२०८२ श्रावण ११, आईतवार ११:१९ गते
अन्तर्राष्ट्रिय

युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण

२०८१ मंसिर १४, शुक्रबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?