यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

जेनजी आन्दोलनका क्रममा भागेका ८ हजार भन्दा बढी कैदीबन्दी कारागार फर्किए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन १०, शुक्रबार १५:१० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार पाँच सय ४९ कैदीबन्दीमध्ये अहिलेसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् ।

फर्किएकामा कारागारबाट भागेका सात हजार सात सय १३ र सुधारगृहबाट भागेका तीन सय ४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै ६ हजार चार सय ९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार आठ सय ७२ र सुधारगृहबाट भागेका ६ सय २२ जना रहेका छन् ।

उनीहरूको खोजी भईरहेको न्यौपानेले बताए । जेनजी आन्दोलनका क्रममा गएको भदौ २४ गते कारागारबाट १३ हजार पाँच सय ८५ र सुधारगृहबाट नौ सय ६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने ज्यान गएको छ । कूल ३० हजार ६ सय ४६ कैदीबन्दी रहेकामा अहिले २३ हजार चार सय ४६ जना रहेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ १ हजार दुई सय रुपैयाँले बढ्यो
अर्को लेख दसैँको रौनकसँगै थारू बस्तीमा गुञ्जियो सखिया नाच
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अछामकञ्चनपुरकैलालीडडेल्धुराडोटीदार्चुलाप्रदेशबझाङबाजुराबैतडीराजनीतिराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

२०८१ असार २१, शुक्रबार १०:४६ गते
खेलकुदसमाचार

फिफा क्लब विश्वकपमा रियल म्याड्रिडको पहिलो जीत

२०८२ असार ९, सोमबार १४:१४ गते
अन्तर्राष्ट्रिय

कुम्भमेलाबाट फर्कदै गरेका नेपाली चढेको जीप दुर्घटना : ४ जनाको ज्यान गयो

२०८१ फाल्गुन १०, शनिबार १४:३४ गते
राष्ट्रिय

ब्राउनसुगर र गाँजासहित धनगढीमाईबाट तीन युवक पक्राउ

२०८१ श्रावण १४, सोमबार १२:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?