यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी प्रदर्शन अझै जारी, काठमाण्डौंका भित्री सडक तनावग्रस्त
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जेनजी प्रदर्शन अझै जारी, काठमाण्डौंका भित्री सडक तनावग्रस्त
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

जेनजी प्रदर्शन अझै जारी, काठमाण्डौंका भित्री सडक तनावग्रस्त

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २३, सोमबार १८:४१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । काठमाण्डौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौं उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । घाइतेहरूको काठमाण्डौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको गोली लागेर सहकर्मीको मृत्यु भएपछि जेनजीहरू थप आक्रोशित भएका छन् । उनीहरूले बानेश्वरस्थित संसद् भवन अगाडिका सडक नै कब्जा गरेर दिनभरि नै प्रदर्शन गरे ।

प्रदर्शनलाई दमन गर्न प्रहरीले दर्जनौं गोली चलायो भने अश्रुग्यास पनि प्रहार गर्‍यो । तर, पनि प्रदर्शनकारीहरूले सडक कब्जा गरिरहे ।

त्यसपछि भने जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू जारी गर्‍यो । तर, पनि प्रदर्शन रोकिएन । प्रदर्शन थप चर्किँदै गयो । प्रहरीले प्रदर्शनकारीलाई मुख्य सडकबाट धपाउन बल प्रयोग गर्‍यो ।

अहिले साँझपखदेखि भने प्रदर्शनकारीहरूले भित्री सडकमा पनि प्रदर्शन सुरु गरेका छन् ।

जेनजीहरूको प्रदर्शनका कारण काठमाण्डौंको बानेश्वर आसपासको भित्री सडक तनावग्रस्त बनेको छ ।

अघिल्लो लेख झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
अर्को लेख केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८२ बैशाख ८, सोमबार ११:१९ गते
प्रदेशराजनीतिसमाचार

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्

२०८२ असार ५, बिहीबार ०९:१६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरकी वडासदस्य डल्लीदेवी ५२ वर्षको उमेरमा विद्यालय भर्ना, १ मा पढ्दै

२०८२ जेष्ठ ३, शनिबार ११:५० गते
राष्ट्रिय

कोजाग्रत पूर्णिमा व्रत गरिँदै, दशैँको टीकाको आज अन्तिम दिन

२०८१ आश्विन ३०, बुधबार १४:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?