यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सेबोन अध्यक्ष श्रेष्ठका बारेमा प्रकाशित समाचार हटाउन अदालतको अल्पकालीन आदेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २८, बुधबार ११:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – जिल्ला अदालत काठमाण्डौंले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध प्रकाशित गरिएका सामग्री हटाउन दुई सञ्चारमाध्यमलाई अल्पकालीन आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले बिजमान्डु प्रालि र नेपाल खबर प्रालिलाई सो आदेश गरेको हो ।

ती समाचार पोर्टलमा प्रकाशित सामग्रीले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको भन्दै श्रेष्ठले अदालत गुहारेका थिए । उनले समाचार हटाउन अन्तरिम आदेश गरेकोमा अदालतले अल्पकालीन आदेश गरेको छ ।

निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारण समेत राखी १५ दिन भित्र लिखित जवाफ पेश गर्न पनि भनिएको छ ।

सो अल्पकालीन आदेशको निरन्तरता सम्बन्धी छलफलका लागि असार ४ गते छलफलको पेसी तोकिएको छ ।

अघिल्लो लेख ब्राजिल फिफा विश्वकपमा छनोट
अर्को लेख तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

२०८२ पुष २, बुधबार ०९:५९ गते
अन्तर्राष्ट्रियसमाचार

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

२०८२ जेष्ठ २९, बिहीबार १२:३२ गते
अर्थ-वाणिज्य

सुनको भाउ बढ्दा चाँदीको स्थिर

२०८१ फाल्गुन २६, सोमबार १२:४२ गते
राजनीतिसमाचार

संसद् अवरोध : सभामुख घिमिरेको असन्तुष्टि, दलहरूको अडान कायमै

२०८२ जेष्ठ २५, आईतवार १२:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?