यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारसाहित्य

झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्‍यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २३, सोमबार १८:३३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

झापा ।झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ ।

काठमाण्डौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले नगरपालिकामा ढुंगामुढा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका एसपी राजन लिम्बुले स्थितिलाई निइन्त्रणमा लिन हवाई फायर गरियो । तर, स्थानीयले चाहिँ केही व्यक्ति प्रहरीको गोली लागेर घाइते भएको बताएका छन् ।

घाइतेलाई विएण्डसी अस्पताल पठाइएको स्थानीयको भनाइ छ । यसअघि दमकमा भएको प्रदर्शनमा समेत प्रहरीको गोली लागेर केही विद्यार्थी घाइते भएका छन् । कम्तिमा ३ जनाको विएण्डसी अस्पतालमा उपचार जारी छ ।

अघिल्लो लेख जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै
अर्को लेख जेनजी प्रदर्शन अझै जारी, काठमाण्डौंका भित्री सडक तनावग्रस्त
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

२०८३ सालको पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

२०८२ पुष २, बुधबार ०९:५९ गते
राष्ट्रियसमाचार

तराई–मधेशमा छठ पर्वको रौनकः आस्था, निष्ठा र उत्साहको संगम

२०८२ कार्तिक ९, आईतवार १०:५९ गते
राष्ट्रियसमाचार

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

२०८२ जेष्ठ १०, शनिबार १०:३९ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले बढ्यो

२०८२ जेष्ठ २९, बिहीबार १२:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?