यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १५, आईतवार १४:५३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुगेको छ ।

भदौ ६ गते शुक्रवार पहिलो पटक ३ जनामा हैजा पुष्टि भएकोमा त्यसपछि आज बिहानसम्म १ सय ७५ जनामा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

हैजा पुष्टि भएकामध्ये १ सय ५९ जना वीरगञ्ज महानगरपालिकाका र १६ जना पोखरिया नगरपालिकाका हुन् । यस्तै वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म झाडापखालाका ८ सय ४ जना बिरामी अस्पताल भर्ना भएका छन् । यसमध्ये ३० जना हिजो बिहान १० बजेपछि थपिएका हुन् ।

८ सय ४ जना झाडापखाला तथा हैजाका बिरामीमध्ये ४७ जना हैजा सङ्क्रमितसहित १ सय ९५ जनाले अझै उपचार गराइरहेका छन् । पोखरियामा हिजो बिहानपछि २ जनासहित अहिलेसम्म झाडापखालाका ३० जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये १६ जनामा हैजा पुष्टि भएको हो ।

सरकारले पर्सामा फैलिएको झाडापखाला र हैजा नियन्त्रण उन्मुख रहेको बताए पनि बिरामी थपिने क्रम हेर्दा अझै अवस्था जटिल देखिन्छ । हैजा समुदायस्तरमै फैलिएको छ । वीरगञ्ज महानगरपालिकाले एक हप्तादेखि सबै शिक्षण संस्था बन्द गरेको छ । खानेपानीको शुद्धता र सरसफाइका लागि तीव्र काम भएका छन् । तर नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन ।

यस्तै यसअघि शङ्का गरेको खानेपानीमा हैजाको जीवाणु भेटिएन । १० दिन हुँदा पनि हैजाको स्रोत पत्ता लाग्न सकेको छैन । सरकारले नियन्त्रण हुन लाग्यो भन्ने, नयाँ बिरामी भेटिरहने र स्रोत पहिचान नहुने कुराले वीरगञ्जसहित पर्सामा हैजाको चिन्ता बढिरहेको छ ।

अघिल्लो लेख सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति
अर्को लेख जी एन्ड केद्वारा युके जाने विद्यार्थीहरूका लागि प्रि-डिपार्चर ओरियन्टेशन कार्यक्रम
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

२०८१ माघ १०, बिहीबार १२:०८ गते
राष्ट्रिय

आज तमु ल्होसार मनाइँदै

२०८१ पुष १५, सोमबार ०९:३४ गते
राष्ट्रियसमाचार

आज विश्व सङ्गीत दिवस मनाइँदै

२०८२ असार ७, शनिबार १०:३९ गते
अन्तर्राष्ट्रिय

भारतमा बस र जीप ठोक्किएर भएको दुर्घटनामा महाकुम्भ जाँदै गरेका १० जनाको ज्यान गयो

२०८१ फाल्गुन ३, शनिबार ११:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?