यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २१ बिहीबार
2026, Jun 4, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

सुदर्शन टेलिभिजनको एक वर्ष: डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र १५, आईतवार १२:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी, सूचना र सञ्चार मानव जीवनको मूल आधार हो। परिवार, समाज र राष्ट्रको अस्तित्व र प्रगतिका लागि सञ्चार अपरिहार्य रहँदै आएको छ। प्रारम्भिक मौखिक सञ्चारदेखि छापा, रेडियो र टेलिभिजन हुँदै अहिले डिजिटल मिडियासम्मको यात्रामा माध्यम मात्र परिवर्तन भए, तर सन्देशको महत्त्व निरन्तर उस्तै रह्यो।

आजको युग डिजिटल सञ्चारको युग हो। यही प्रवाहभित्र प्रतिस्पर्धी मञ्चका बीच स्थापना भएको सुदर्शन टेलिभिजनले आफ्नो पहिलो वर्ष पूरा गरेको छ। छोटो समयको यात्रामा यस टेलिभिजनले समाचार, विचार र कार्यक्रममार्फत डिजिटल पत्रकारितामा विश्वासिलो उपस्थिति बनाएको छ, जुन हामी सबैका लागि गौरवको विषय हो।

पत्रकारिताको मूल धर्म ‘एबीसी’ अर्थात शुद्धता, सन्तुलन र स्पष्टतामा आधारित रही, विभिन्न चुनौतीहरूको सामना गर्दै एक वर्षे यात्रा पूरा गर्नु हाम्रो उपलब्धि हो। यस अवधिमा ‘प्रिमियम हेल्थ हव’ जस्ता स्वास्थ्य–केन्द्रित कार्यक्रम, ‘सुदर्शन संवाद’ जस्ता शिक्षादेखि समाजका विविध प्रश्नमाथि केन्द्रित कार्यक्रम, ‘शब्दादि’ जस्ता कला, संस्कृति र साहित्यसँग सम्बन्धित कार्यक्रम तथा तथ्यपरक समाचार प्रसारणमार्फत हामीले दर्शकसामु आफ्नो पहिचान स्थापित गरेका छौँ।

यद्यपि, चुनौतीहरू अझै कायम छन्। डिजिटल क्षेत्रमा प्रतिस्पर्धा तीव्र हुँदै गइरहेको छ। सामग्रीको गुणस्तर, तथ्यपरकता र शुद्धता सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व हो। आगामी वर्षमा सुदर्शनले यिनै चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै आफ्नो विश्वसनीयता र प्रभाव विस्तार गर्ने लक्ष्य राखेको छ।

यस अवसरमा सुदर्शन परिवार सम्पूर्ण दर्शक, विज्ञापनदाता, सहयोगी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दछ। हामी निरन्तर जिम्मेवार, गुणस्तरीय र विश्वसनीय डिजिटल पत्रकारिताको अभ्यासमा प्रतिबद्ध रहिरहनेछौं। — सम्पादक

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ३ हजार ६ सय पुग्यो
अर्को लेख पर्सामा हैजा सङ्क्रमितको सङ्ख्या १ सय ७५ जना पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले छाडे प्रहरीको जागिर

२०८२ असार १२, बिहीबार १०:५४ गते
कञ्चनपुरराजनीति

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

२०८१ मंसिर १७, सोमबार ११:५० गते
खेलकुदसमाचार

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए

२०८२ बैशाख २९, सोमबार १३:३२ गते
खेलकुद

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित

२०८१ मंसिर १२, बुधबार ०८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?