यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल–भारत सीमा क्षेत्रबाट ७८ लाखसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल–भारत सीमा क्षेत्रबाट ७८ लाखसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

नेपाल–भारत सीमा क्षेत्रबाट ७८ लाखसहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १९, सोमबार १२:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर :नेपाल–भारत सीमा नाकाबाट ७८ लाख नेपाली रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।

कञ्चनपुरसँग सीमा जोडिएको भारतीय भूमिबाट एक जना पक्राउ परेका हुन। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ७८ लाख नेपालीसहित एक जनालाई पक्राउ गरेको हो। उनी भारतीय नागरिक रहेका सीमा सुरक्षा बलले बताएको छ।

विशेष सूचनाको आधारमा सीमा चौकी वनबसाको टिमले अन्तरराष्ट्रिय चेक पोष्टमा चेक जाचको क्रममा भारतबाट नेपाल आउदै गरेको एक जनालाई सँकाको आधारमा उनले चलाएको मारुति अर्टिगा यूकेओ ३ टी ए २०२१ लाई खान तलासी गर्दा रकम फेला पारेको हो। भारतको चम्पावत जिल्ला वनबसा मिना बवार बस्ने रजा अन्सारीका छोरा वर्ष ३२ वर्षीय सलमान अन्सारीलाई नियन्त्रणमा लिएको एसएसबीले बताएको छ।

एसएसबीले सोधपुछ गर्दा सलमान अन्सारीले नेपाली ७८ लाख रुपैयाँ कुनै व्यक्तिलाई दिन गईरहेको र कसलाई दिने र कुन प्रयोजनको लागि, कहाँ बाट ल्याएको भन्ने अनुसन्धानमा नखुले पछि एसएसबीले रकम जफत गरेको बताएको छ। भटनाका विषयमा थप अनुसन्धान जोरी रहेको छ।

अघिल्लो लेख सुनचाँदीको भाउ आज समान्य बढ्यो
अर्को लेख कञ्चनपुरमा एक युवती मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

रास्वपाले गरेको कारबाही अवैध भन्दै निर्वाचन आयोगमा मुकुलको पत्र

२०८१ श्रावण १३, आईतवार १३:५१ गते
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त

२०८१ श्रावण ३१, बिहीबार ०७:२२ गते
खेलकुद

कर्णालीलाई हराउँदै एपीएफ एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा

२०८१ भाद्र ३०, आईतवार १५:३७ गते
राजनीतिसमाचार

राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ

२०८२ बैशाख २५, बिहीबार १५:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?