यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षको लागि कालोसूचीमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षको लागि कालोसूचीमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता एक वर्षको लागि कालोसूचीमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २३, सोमबार १३:०१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई सन्तोषजनक काम नगरेको भन्दै एक वर्षको लागि कालोसूचीमा राखेको हो ।

लुना खरेल मुख्य व्यक्ति भएको काठमाण्डौंको ग्रीन लिफ प्रा.लि., राधेश्याम झा रहेको धनुषाको शिवम कन्स्ट्रक्सन, रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति रहेको टोखाको डीजी इगल कन्स्ट्रक्सन एण्ड विल्र्डस प्रा.लि. र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको थोमस कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.लाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गौशाला नगरपालिका महोत्तरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागको डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहट र भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय विराटनगरले कालोसूचीमा राख्न सिफारिस गरेका थिए ।

अघिल्लो लेख महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्कियो
अर्को लेख जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति, भन्छन् -मधेश एक दिन नेपालबाट अलग हुनेछ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त

२०८१ पुष ४, बिहीबार १०:१२ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले बढ्यो

२०८१ मंसिर ९, आईतवार ११:०८ गते
राष्ट्रिय

नेपाल प्रहरीका पाँच सय ८७ इन्स्पेक्टरको सरुवा

२०८१ भाद्र १८, मंगलवार १९:२० गते
राजनीति

अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा

२०८१ भाद्र २७, बिहीबार २२:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?