यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षे वृक्षरोपण महाअभियान आजदेखि : वार्षिक तीन करोड बिरुवा रोपिने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षे वृक्षरोपण महाअभियान आजदेखि : वार्षिक तीन करोड बिरुवा रोपिने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

२० वर्षे वृक्षरोपण महाअभियान आजदेखि : वार्षिक तीन करोड बिरुवा रोपिने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १४, शनिबार ११:०३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकारले आजदेखि २० वर्षे वृक्षरोपण महाअभियानको शुरुआत गर्दैछ ।

‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको सरकारले सन् २०४५ सम्म यो अभियानलाई निरन्तरता दिने भएको छ ।

अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आजदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिए ।

वृक्षरोपण महाअभियानको उद्घाटन ललितपुरको गोदावरीमा रहेको जिल्ला वन कार्यालय परिसरमा हुँदैछ ।

वनमन्त्री शाहीका अनुसार महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने छ ।

असार १४ देखि साउन १५ सम्म एक महिना उपयुक्त जग्गामा वृक्षरोपण गरिनेछ । त्यसअनुसार २० वर्षसम्म ६० करोड बिरुवा रोपिनेछ ।

विशेषगरी स्थानीय परम्परागत र फलफूलजन्य बिरुवा रोपिनेछ । रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य छ ।

सरकारले जैविक विविधता संरक्षण, हिमाल संरक्षण र कार्बन उत्सर्जन कम गर्ने नीति लिएको छ । नेपालको वन क्षेत्रले अहिले कुल भू–भागको झण्डै ४५ प्रतिशत ढाकेको अनुमान छ ।

महाअभियान अन्तर्गत सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा वृक्षरोपण हुनेछ । त्यसका लागि सम्बन्धित प्रदेश तथा पालिकाको जिल्ला वन कार्यालयका नर्सरीमा निःशुल्क बिरुवा प्रदान गरिने छ ।

गएको जेठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डौंमा सम्पन्न सगरमाथा संवादको आह्वान अनुसार यो महाअभियान सञ्चालन गर्ने मन्त्रीस्तरीय निर्णय भएको थियो ।

अघिल्लो लेख नेपाली टोलीले अस्ट्रेलियामा टी–२० शृङ्खला खेल्ने
अर्को लेख बैतडीमा भीरबाट लडेर महिलाको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

भोलि बेलुकादेखि मौसममा बदली : केही ठाउँमा शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक ९, आईतवार १२:४३ गते
अर्थ-वाणिज्यसमाचार

तोलामा ३५ सयले बढ्यो सुन

२०८२ मंसिर २६, शुक्रबार ११:१८ गते
अन्तर्राष्ट्रिय

शपथ लिएको दिनमै १०० भन्दा बढी आदेश जारी गर्ने तयारीमा ट्रम्प

२०८१ पुष २८, आईतवार ११:२८ गते
खेलकुद

एन्फा महिला लिग फुटबल : नेपाल पुलिस क्लब र बाग्मती युथ क्लब खेल्दै

२०८१ माघ ५, शनिबार १२:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?