यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा गत असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ वर्षा भएको निष्कर्ष
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरमा गत असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ वर्षा भएको निष्कर्ष
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

कञ्चनपुरमा गत असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ वर्षा भएको निष्कर्ष

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण २२, मंगलवार १०:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गएको असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको छ ।

विभागका मौसमविद्को टोलीले स्थलगत अध्ययन, तीन ठाउँका वर्षा मापन केन्द्रका उपकरण जाँच र त्यो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड ब्रस्ट’ भएको निष्कर्ष निकालेको हो । 

गएको असार २३ गते २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६ सय २४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको थियो ।

यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ देखि उपलब्ध तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदिश्वर कर्माचार्यकाअनुसार हनुमाननगर केन्द्रमा एक घण्टामा १ सय २ मिलिमिटर वर्षा मापन भएको छ ।

सामान्यतया क्लाउड ब्रस्ट भन्नाले एक घण्टामा १ सय मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो ।

अरब सागर र बङ्गालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा पनि त्यही ठाउँमा मिसिएको र माथिल्लो वायुमण्डलमा मेघगर्जनसहित आरीघोप्टे वर्षा भएको मौसमविद्को निष्कर्ष छ ।

अघिल्लो लेख काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दै
अर्को लेख धनगढीमा भोलि सार्वजनिक बिदा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच

२०८२ जेष्ठ २९, बिहीबार १२:२० गते
प्रदेशबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका दुई सामुदायिक वनमा रोपियो दस हजार बिरुवा

२०८१ असार २०, बिहीबार १४:४५ गते
राष्ट्रियसमाचार

बिभिन्न आपराधिक कार्यमा संलग्न ४७ जना पक्राउ

२०८२ श्रावण १६, शुक्रबार १६:३५ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

महिला मृत्युदर घटाउन देशैभर ‘एचपीभी’ खोप दिइने

२०८१ मंसिर ३, सोमबार ०७:३४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?