यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३१, बुधबार ११:३७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–११ भुजेला स्थित भीमदत्त नगरपालिका–५ २७ वर्षीय अनिल पहरी र सोही ठाउँ बस्ने २२ वर्षीय आकाश लुहार पक्राउ परेका हुन्। पहरीले चलाएको डि.एल. ४ एच.बि.२६१३ नम्बरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्दा १ ग्राम लागूऔषध फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार लुहारलाई पक्राउ गरिएको हो। दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी भीमदत्त नगरपालिका–११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लर स्थित भीमदत्त नगरपालिका–६ बस्ने २४ वर्षीय रबिन्द्र चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प ३८९७ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा ७ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, स्कुटर र स्कुटर पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय चेतन चन्द पक्राउ परेका छन्। यी दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख धनगढी र जोशीपुरबाट भन्सार छलीका सामान बरामद
अर्को लेख कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरको लालझाडीमा जङ्गली हात्तीको आतंक

२०८१ मंसिर १०, सोमबार ०९:०६ गते
राष्ट्रिय

मनसुन अवधिभर एक करोड वृक्षरोपण गर्न वनमन्त्री शाहीको निर्देशन

२०८१ श्रावण २८, सोमबार २०:०० गते
समसामयिक/राेचकसमाचार

आईजीपी कार्कीको शब्द रहेको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक

२०८२ माघ ३, शनिबार १४:२७ गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?