यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीखेलकुद

टीम- ११ संस्कारकाे फाईनलमा युथ अफ टीकापुर र नारायणस्पा्र्ट क्लव कञ्चनपुर भिड्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार २१:०९ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । धनगढीमा जारी टीम ईलाभेन संस्कार कृकेट प्रतियाेगिताकाे फाईनलमा नारायण स्पाेर्ट क्लव र युथ अफ टीकापुर भिड्ने भएका छन् ।

साेमबार सम्पन्न पहिलाे सेमिफाईनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी धनगढीलाई ४ विकेटले पराजीत गर्दै फाईनल यात्रा तय गरेकाे हाे ।

टस जितेर पहिला ब्याटिङ् गरेकाे नारायण स्पाेर्ट क्लवले २० ओभर खेल्दै ६ विकेटकाे क्षेतिमा २ सय १४ रन जाेडेकाे थियाे । २ सय १५ रनकाे लक्ष पच्छ्याएकाे नेपाल वेष्ट्रन एकेडेमी १७ दखमलव ५ ओभरमा अल आउट हुँदै १ सय १९ रनमा समेटिन पुग्याे ।

साेमबारनै भएकाे अर्काे सेमिफाईनल खेलमा सायल गाउँपालिका डाेटिलाई पराजीत गर्दै युथ अफ टीकापुर फाईनल प्रवेस गरेकाे हाे ।

सायलले दिएकाे १ सय ६ रनकाे लक्ष्य युथ अफ टीकापुरले १५ दशमलव ३ बलमा पूरा गर्दै फाईनलका लागि स्थान पक्का गरेकाे हाे ।

प्रतियाेतिताकाे फाईनल खेल मंगलबार दिउसाे १ बजे देखि हुने छ । प्रतियाेगिता समापन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गर्ने छन् ।

प्रतियाेगिता विजेता टाेलिले नगद १ लाख ११ हजार १ सय ११ र आकर्षक ट्रफि प्राप्त गर्ने छ । त्यस्तै उप विजेताले ५५ हजार ५ सय ५५ रूपैया नगद संगै आकर्षक ट्रफि प्राप्त गर्ने छ । चैत ३० गते देखि सुरू भएकाे प्रतियाेगितामा १३ टीमकाे सहभागिता रहेकाे थियाे ।

दुवै टाेलिका कप्तानकाे ट्रफिमा दावि

पहिलाे संस्करणकाे टीम ईलाभेन संस्कार कृकेट प्रतियाेगिताकाे फाईनल पुग्न सफल नारायण स्पाेर्ट क्लव र युथ अफ टीकापुरका कप्तानले ट्रफि जित्ने दावि गरेका छन् ।

फाईनलकाे पूर्व सन्ध्यामा साेमबार फाप्ला कृकेट मैदानमा आयाेजति पत्रकार सम्मेलनमा नारायण स्पाेर्ट क्लवका कप्तान लाेकेन्द्र चन्दले आफ्नाे टीम सन्तुलित रहेकाले ट्रफि जित्ने दावि गरे ।

अर्जुन ट्रफि र प्रधानमन्त्री कप खेलेका खेलाडी सम्मिलित आफ्नाे टाेली ब्याटिङ् र बलिङ् दुवैमा बलियाे भएकाे उनकाे दावि छ । त्यस्तै युथ अफ टीकापुरका कप्तान डिकेन्द्र शाहले बलिङ सुरू देखिनै बलियाे रहेकाे बताए ।

पछिल्लाखेलमा ब्याटिङ पनि सुधार भएकाले आफ्नाे टाेली बलियाे रहेकाे रहेकाे उनी बताउछन् । विपछि टाेलिलाई कम्जाेर आकलन भने नगर्ने उनकाे भनाई छ ।

दुवै टाेलि बलिया छन्, प्रतिष्पर्धा राेचक बन्छ : अध्यक्ष शाही

धनगढी । टीम ईलाभेन संस्कार सिनियर कृकेट प्रतियाेगिताकाे फाईनल राेमान्चक बन्ने प्रतियाेगिताका अध्यक्ष रामचन्द्र शाहीले अपेक्षा गरेका छन् ।

दुवै टाेली ब्याटिङ र बलिङमा सन्तुलित ररहेका कारण राेमाञ्चक प्रतिष्पर्धा हुने शाहीकाे भनाई छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बैतडीमा शिविरले फर्कायो आँखाको ज्योति
अर्को लेख समयमै परीक्षा नगरेपछि पनिकालाई स्ववियु केएमसीद्वारा घडी र क्यालेन्डर दिँदै व्यङ्ग्यात्मक विरोध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

एसिया कप खेल्न नेपाली महिला टोली आज मलेसिया जाँदै

२०८१ मंसिर २८, शुक्रबार ०७:४८ गते
खेलकुदसमाचार

नेपालले मेलबर्न रेनेगेड्सलाई १ सय ४० रनको लक्ष्य दियो

२०८२ भाद्र ४, बुधबार १४:०२ गते
राष्ट्रिय

नेपाली सेनामा दुई सय ८० जना अधिकृत माग

२०८१ भाद्र ७, शुक्रबार ११:५० गते
खेलकुद

भारतीय कप्तान भन्छिन्– समर्थकको कारणले पनि नेपाली फुटबल राम्रो हुँदै गएको छ

२०८१ आश्विन ३०, बुधबार १८:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?