यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारद्वारा सीमापार आवागमन र लागुऔषध नियन्त्रणका लागि समिति गठन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिम सरकारद्वारा सीमापार आवागमन र लागुऔषध नियन्त्रणका लागि समिति गठन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुदूरपश्चिम सरकारद्वारा सीमापार आवागमन र लागुऔषध नियन्त्रणका लागि समिति गठन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ६, शनिबार १४:५६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले सीमापार आवागमन, पर्यटन, व्यापार सहजीकरण तथा लागुऔषध नियन्त्रणका लागि दुई समिति गठन गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले ‘लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरिवेक्षण समिति’ गठन गर्ने निर्णय गरेको हो।

उक्त समितिको संयोजक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव रहनेछन् भने सदस्यमा प्रदेश सचिव (आन्तरिक मामिला तथा कानून मन्त्रालय), कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख रहनेछन्। सदस्य सचिव प्रदेश सचिव (कानून) रहनेछन्।

त्यस्तै, ‘सीमापार आवागमन, पर्यटन तथा व्यापार सहजीकरण समिति’ पनि प्रमुख सचिव (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) को संयोजकत्वमा गठन गरिएको छ। यस समितिमा आर्थिक मामिला तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुखहरू सदस्य रहनेछन्। समितिको सदस्य सचिव आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव रहनेछन्।

बैठकले सीमापार आवागमन, रोजगारीका लागि भारत जाने नेपाली नागरिकको अभिलेख व्यवस्थापन, भन्सार चेकजाँच तथा राजस्व अभिवृद्धि जस्ता विषयलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यविवरण र कार्ययोजना तयार गरी अघि बढ्ने निर्णय पनि गरेको छ।

अघिल्लो लेख यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धको खेल रद्द, विश्वकप खेल्ने नेपालको सपना अधुरै
अर्को लेख सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता

२०८१ फाल्गुन ९, शुक्रबार १०:५३ गते
कैलाली

आन्दोलनकारीले कांग्रेसको झन्डा फालेपछि विवाद

२०८१ फाल्गुन २६, सोमबार १३:३४ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीको मोहना नदीमा डुबेर एक पुरुषको मृत्यु

२०८१ असार २६, बुधबार ०८:२८ गते
कैलाली

कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष ७, आईतवार १०:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?