यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनद्धारा सम्मान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनद्धारा सम्मान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
स्वास्थ्य-शिक्षा

शैक्षिक विकासमा योगदान गर्ने ५ जनालाई जि एण्ड के एजुकेशनद्धारा सम्मान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १४, बुधबार १७:३७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

पोखरा – जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्ट पोखराले शैक्षिक अगुवाहरुलाई सम्मान गरेको छ । उच्च शिक्षा अध्यनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको जि एण्ड केले छैटौँ वार्षिकोत्सवको अवसर पारेर पोखरामा रहेर शैक्षिक क्षेत्रमा योगदान गरेका ५ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नोभेल एकेडेमी पोखराका सिइयो विशेश्वर आचार्य, पश्चिमाञ्चल क्याम्पसका संयोजक देव बहादुर क्षेत्री, प्रतिभा मन्टेश्वरीकी प्रिन्सिपल पद्या पौडेल पराजुली, सनफ्लावर बोडिङ स्कुलका संचालक दिवस शाह र आईईएलटीएस काउन्सिलर दिपक आचार्य रहेका छन् । उनीहरुलाई दोसल्ला, सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

शिक्षा विकास निर्देशनालय, गण्डकीका निमित्त महानिर्देशक धनश्याम पौडेल, पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली, इक्यानका उपाध्यक्ष भुवन बहादुर क्षेत्री, इक्यान कास्की अध्यक्ष प्रकाश गैह्े, इक्यान कास्कीका पूर्वअध्यक्ष रमेश थापा, गैह्आवासिय नेपाली महासंघ पोल्याण्डका पूर्वमहासचिव श्रीकृष्ण न्यौपाने, जि एण्ड केका संचालन राजन पन्थी लगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले उच्च शिक्षाको लागि विदेश जाने विद्यार्थीलाई गुणस्तरीय सेवाको खाचोँ रहेको बताए । राम्रो शैक्षिक परामर्श नपाएर विद्यार्थी समस्याग्रस्त मात्र भएका छैनन् डिप्रेसनको सिकार भएका छन् । अर्को तर्फ विदेश पुगेर पनि भौतारीनु परेको छ ।’ उनले भने । यस्तो अवस्थामा गुणस्तरीय शैक्षिक परामर्श दिने संस्थाको खाचोँ छ ।

पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले विद्यार्थी र अभिभावकको मन जित्ने गरी मर्यादीत भएर सेवा दिन आग्रह गरे । जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले छोटो समयमा उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे ।

संस्थामा कार्यरत पिन्की शार्ही जि एण्ड के आइडल’बाट सम्मानित भइन् ।

पोखरामा प्रधान कार्यालय रहेको जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टले अष्ट्रेलिया, युके, क्यानडा, डेनमार्क, साउथ कोरिया लगायतका देशमा जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदै आएको छ । बुटवल, दाङ र धनगढीमा शाखा विस्तार गरेको छ ।

जि एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्टका संचालक राजन पन्थीले नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्विकृत लिइ संस्थाले सेवा गरिरहेको जानकारी दिए । कार्यक्रमाम बुटवल शाखाका विवेक बराल, दाङ शाखाका विपिन बराल र धनगढी शाखाका नविन धामीले जि संस्थाको वारेमा बोलेका थिए ।

स्थापना दिवसकै अवसरमा जि एण्ड केले पोखरामहानगरपालिका वडानम्बर ४ गैहपाटनमा रहेको नविन माविमा अध्यनरत ५० विद्यार्थीलाई एक÷एक सेट विद्यालय पोशाक वितरण गरेको थियो ।

अघिल्लो लेख ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने
अर्को लेख रारातालस्थित होटलमा आगलागी हुँदा चार भवन नष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियस्वास्थ्य-शिक्षा

नयाँ शैक्षिकसत्रका लागि सबै जिल्लामा पाठ्यपुस्तक पुग्यो, नपुगेमा सम्पर्क गर्न जनक शिक्षाको अनुरोध

२०८१ चैत्र ३१, आईतवार ११:३४ गते
कैलालीसमाचारस्वास्थ्य-शिक्षा

सेती अस्पतालमा निःसन्तान उपचार केन्द्र सञ्चालन

२०८२ जेष्ठ ३०, शुक्रबार १५:०३ गते
कैलालीस्वास्थ्य-शिक्षा

चिकित्सा शिक्षा अध्ययनका लागि सेती प्रादेशीक अस्पताल गेटामा गाभ्ने तयारी

२०८१ कार्तिक २८, बुधबार १५:३२ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको सरस्वती माविमा भएको गायन प्रतियोगितामा मातृका प्रथम

२०८१ श्रावण ११, शुक्रबार १६:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?