यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

कैलारीमा एक लाख पुरस्कारसहित स्वयंसेविकालाई बिदाइ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १, मंगलवार १५:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाश लिएका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका स्वास्थ्यकर्मीलाई एक लाख नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो ।

सेवाबाट अवकाशपछि एक लाख रुपियाँ पाउनेमा कैलारी–५ की सुशीलादेवी चौधरी, उजलीसेमरकी भोजलदेवी चौधरी, बनकट्टाकी लहियादेवी थारु, भुइयाँफाँटाकी कल्टीदेवी चौधरी, खरुवाखेराकी लहियादेवी थारु, नारायणपुरकी सोनियाँदेवी थारु र वडा नम्बर ३ की दुरपति चौधरी रहेकी छन् ।

अवकाश लिएका स्वास्थ्य स्वयंसेविकाले तीन दशकसम्म निःस्वार्थ रुपमा गाउँघरमा सेवा गरेका छन् ।

स्वास्थ्य स्वयंसेविकाले बिना तलब गाउँ समाजमा काम गरेका कारण खाली हात बिदाइ गर्नुभन्दा गाउँपालिकाले नीतिगत निर्णय गरेर एक लाख रुपियाँ दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले बताइन्।

कैलारी गाउँपालिकाभरि हाल १२५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

अघिल्लो लेख धनगढीका समस्या समेटिएको किताब भोलि सार्वजनिक हुँदै
अर्को लेख बाजुरामा खाली भएका गाउँबस्ती भरिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

२०८१ माघ ५, शनिबार १०:४२ गते
कैलालीसमाचार

धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

२०८३ जेष्ठ २०, बुधबार १०:३९ गते
स्वास्थ्य-शिक्षा

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाईँदै

२०८१ श्रावण १३, आईतवार १०:०५ गते
कैलाली

धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता

२०८१ भाद्र २९, शनिबार १४:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?