यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा पद्म पुराण अनुष्ठान आयोजना हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा पद्म पुराण अनुष्ठान आयोजना हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा पद्म पुराण अनुष्ठान आयोजना हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १७, बिहीबार १८:२१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी- धनगढीको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा यो वर्ष हवनात्मक रुद्रयाग, शनि संकटा तथा पद्म पुराण अनुष्ठान आयोजना गरिने भएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै धाम व्यवस्थापन समितिले फागुन २ देखि १५ गतेसम्म अनुष्ठान गरिने जानकारी दिएको हो। अनुष्ठानमा सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन एवं विश्व कल्याण श्रृङ्गारिक महाआरती समेत गरिने धाम व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर कुँवरले बताए। अनुष्ठानमा सहभागी भएर कथा श्रवण सँगै आर्थीक भौतिक र नैतिक सहयोग गरिदिन समेत आग्रह गरेका छन् । उनले फागुनमा लगाइने अनुष्ठानको तयारी थालिएको जानकारी गराए।

शिवपुरी धामलाई सुदूरपश्चिमकै आध्यात्मिक केन्द्र बनाउन व्यवस्थापन समितिले इमानदार प्रयास गर्ने र आवश्यक सुझाव र सल्लाह दिन अध्यक्ष कुँवरले आग्रह गरेका छन्। शिवपुरी धाममा यो वर्ष हुने १५ दिने धार्मिक अनुष्ठानमा कथा वाचीका अनुराधा पाण्डेसमेत आउने भएकी छन्।

अघिल्लो लेख अमेरिकन एअरलाइन्सको विमान र सेनाको हेलिकोप्टर दुर्घटनामा १८ जनाको शव भेटियो
अर्को लेख धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो

२०८२ मंसिर २८, आईतवार १३:१२ गते
खेलकुद

महिला एसिया कप खेलेर फर्कियो नेपाली टोली

२०८१ श्रावण १०, बिहीबार १४:१६ गते
बैतडीसमाचार

मालपोतका हाकिमले किस्तामा घुस लिएको गुनासो

२०८१ आश्विन १८, शुक्रबार १०:३४ गते
अन्तर्राष्ट्रियसमाचार

भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद

२०८२ जेष्ठ २९, बिहीबार १२:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?