यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ माघ १८, आईतवार १२:१५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता आउँदो बिहिवार र शुक्रवार हुने भएको छ ।

काभ्रेको धुलिखेलमा रहेको काठमाण्डौ विश्वविद्यालयमा प्रतियोगिताको उद्घाटन हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा काठमाण्डौ विश्वविद्यालय, नेपाल इन्टरनेसनल इभेन्ट्स म्यानेजमेन्ट प्रालि र त्रिभुवन विश्वविद्यालयको सह–आयोजनामा तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नेपालका आठ विश्वविद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, गण्डकी, पोखरा विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयको सहभागिता रहने छ ।

काठमाण्डौ विश्वविद्यालयका विद्यार्थी कल्याण निर्देशनालयका कायममुकायम निर्देशक डा। गोकुल केसीका अनुसार प्रतियोगितामा पाँच विधाका खेल समावेश गरिएको छ । भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, बास्केटबल र एथ्लेटिक्समा २ सय ७९ खेलाडीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए । केसीका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

सबै खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धुलिखेलमा बसोबासको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हरेक खेलका विजेता खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्‍यो
अर्को लेख शेयर बजार २ हजार ७ सय विन्दुमुनि झर्‍यो, कारोबार रकम खुम्चियो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

सन् २०२४ मा विश्वभर १ सय ४२ जना वातावरण अभियन्ताको हत्या : प्रतिवेदन

२०८२ आश्विन १, बुधबार १५:३७ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

२०८१ पुष १, सोमबार १०:४९ गते
खेलकुदसमाचार

एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

२०८२ मंसिर २३, मंगलवार ०८:०८ गते
राजनीतिसमाचार

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

२०८२ मंसिर १०, बुधबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?