यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १७, बिहीबार १८:२७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मीक तथा पर्यटकिय स्थल शिवपुरी धाम रङरोगन गरिन थालिएको छ ।

शिवपुरी वनसँगै जोडिएको आठ विघा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय धाममा मदन कुवरको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएसँगै र अनुष्ठानको पूर्व सन्ध्यामा मन्दिर परिसर संगै झ्याल ढोका र रेलिङ सरसफाई र रङरोगन गर्ने कार्य सुरु गरिएको छ । धनगढी मुख्य बजार क्षेत्रबाट साढे दुई किलोमिटरको दुरीमा रहेको शिवपुरी धाम यहाँको प्रमुख धार्मिक पर्यटनको केन्द्रका रुपमा चिनिन्छ । पूजाआजासँगै धाम अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु शिवपुरीमा दैनिक जसो सयांैको संख्यामा पुग्ने गरेका छन् । शिवपुरी धनगढी बजारबाट नजिक भएकाले धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहनेहरुको पहिलो रोजाई बन्न थालेको छ ।

धनगढी उपमहानगरपालिका–३, उत्तरबेहडीमा अवस्थित शिवपुरी धाम धार्मिक दृष्टिले महत्वपूर्ण छ नै भौतिक रुपमा पनि सुन्दर र रमणीय छ ।

शिवपुरी धाममा पछिल्ला केही वर्षयता धार्मिक संरचनाहरु निर्माण हुने क्रम पनि बढेको छ । धाममा एक सय आठ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ । भने एक सय आठ वटा बहुमुखी धारा र एक सय आठ तुलसीका मठ निर्माण गरिएका छन् । धाममा विवाह, ब्रतबन्धजस्ता कार्यहरु पनि हुने गरेका छन् । धार्मिक कार्यहरुका लागि पाँच वटा मण्डप बनाइएका छन् । धाममा प्रत्येक विवाहको महिना हरुमा दैनिकजसो एक दर्जन बढी विवाह र ब्रतबन्ध हुने गरेको धामका पुजारी हरिनारायण भट्टले बताए । शिव मन्दिरसँगै अन्य मन्दिरमा पनि भक्तजनले पूजाआजा गर्ने गरेको भट्टले बताए । धाममा गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायण मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि अवस्थित छन् । भिक्षु, भिक्षुणी बस्नका लागि कुटिहरु समेत स्थापना गरिएका छन् । बहुउद्देश्यीय सभा हल र भवन बनेका छन भने केही बन्ने प्रक्रियामा छन्।

धामको धार्मिक पर्यटन विकास र पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न हरेक वर्ष महायज्ञ हुँदै आएको छ । यस वर्ष पनी फागुन २ गतेबाटे धार्मीक अनुष्ठान आयोजना गरिन लागेको छ् ।

अनुष्ठानमा विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डेय आउने र प्रमुख कथा बाचकको रुपमा सत्यराज अवस्थी रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

अघिल्लो लेख शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा पद्म पुराण अनुष्ठान आयोजना हुँदै
अर्को लेख अमेरिकामा भएको हवाई दुर्घटनामा ६७ जनाकै ज्यान गएको पुष्टि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै

२०८२ पुष ११, शुक्रबार ११:२० गते
अन्तर्राष्ट्रिय

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

२०८१ आश्विन १०, बिहीबार १९:४१ गते
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै

२०८२ आश्विन १३, सोमबार १६:०८ गते
राजनीतिसमाचार

रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि

२०८२ चैत्र ३, मंगलवार १०:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?