यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

ऐश्वर्य विद्या निकेतन धनगढीलाई उपमहानगरले सोध्यो स्पष्टीकरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक १२, सोमबार १२:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनका नाममा पत्र काट्दै स्पष्टीकरण सोधेको छ।

धनगढी–५ हसनपुरमा रहेको सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सीमित व्यक्तिको हालीमुहाली भएको गुनासो आएपछि उपमहानगरले विषयवस्तु स्पष्ट पार्न पत्र लेखेको हो।

उपमहानगरपालिकाले पाँच बुँदामा पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। पत्रमा नृपबहादुर वड विद्यायल सञ्चालक समितिको अध्यक्ष हुने आधार र योग्यताबारे स्पष्ट पार्न निर्देशन दिइएको छ।

वड अघिल्लो कार्यकालमा विद्यालय सञ्चालक समितिको अध्यक्ष हुँदा नगर शिक्षा ऐन र संघीय शिक्षा ऐनले स्पष्ट गरेको काम कर्तव्य र अधिकार पालना गर्न गराउन चुकेको विषय पत्रमा उल्लेख छ।

सञ्चालक समितिले विद्यालयको चल÷अचल सम्पत्तिको सुरक्षा गर्नुपर्ने दायित्व पूरा नगरी विद्यालयको जग्गा ऐश्वर्य क्याम्पसको नाममा दर्ता गरेको, विद्यालय र क्याम्पस अलगअलग संस्था भए पनि विद्यालयको खाता क्याम्पस प्रमुख धर्मदेव भट्ट र लेखा अधिकृत भरथरी चौधरीले चलाइरहेको तथा भट्ट र चौधरीले अवैधानिक रुपमा विद्यालयको खाता सञ्चालन गरेको विषयमा स्पष्ट पार्न भनिएको छ।

विद्यालयको जग्गा क्याम्पसलाई दिएको विषयमा स्पष्ट पार्न उपमहानगरले विद्यालयलाई निर्देशन दिएको हो। पत्रमा क्याम्पस प्रमुखलाई विद्यालय व्यवस्थापन समितिको सदस्य बनाइएको विषयमा पनि स्पष्ट जबाफ दिन भनेको छ।

अघिल्लो लेख बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी हिरासतमै मृत फेला
अर्को लेख धनगढीमा लागूऔषधसहित होटेल सञ्चालक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

टीकापुरबाट लागूऔषधसहित २ जना पक्राउ

२०८१ श्रावण २३, बुधबार ०८:०५ गते
कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमबाट एसईईमा झण्डै ५९ हजार विद्यार्थी सहभागी

२०८१ चैत्र ७, बिहीबार ११:३१ गते
कैलालीसमाचार

पुनर्निर्माणमा जुट्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको अपिल

२०८२ भाद्र ३१, मंगलवार ११:०८ गते
कैलालीडोटी

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना

२०८१ श्रावण ३२, शुक्रबार ०६:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?