यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १९, शुक्रबार ११:३६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :नीति तथा कार्यक्रम अनुमोदन गर्नका लागि बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको छ।

बिहान १० बजे हुने भनिएको बैठक तत्कालका लागि स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। साथै नवनियुक्त ऊर्जा राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम पनि रोकिएको छ।

सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो। आज १० बजे शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो। मन्त्रिपरिषद वैठक पनि अर्को सूचना नआउञ्जेलका लागि स्थगित भएको हो। स्थगनको भने कारण खुलाइएको छैन।

अघिल्लो लेख विद्यालय कर्मचारीहरूले जेठ १० गतेदेखि आन्दोलन गर्ने
अर्को लेख सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीति

सरकार-शिक्षक वार्ता आज दिउँसो

२०८२ बैशाख १७, बुधबार ११:२२ गते
राजनीतिस्वास्थ्य-शिक्षा

शिक्षामन्त्रीमा रघुजी पन्त

२०८२ बैशाख १०, बुधबार १७:४८ गते
राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेस विजयी

२०८१ मंसिर १८, मंगलवार ०७:५३ गते
राजनीतिसमाचार

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

२०८२ फाल्गुन ४, सोमबार १०:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?